default_image

popular

February 22, 2018

दीपेन्द्रलाई ग्लोबल आईएमईं बैंकको प्रायोजन

 काठमाडौं (हाम्रोखेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य यू–१९ टिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आईएमई बैंकले १ वर्षको लाग प्रायोजन गरेको छ । ग्लोबल आईएमईं बैकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दीपेन्द्रलाई १ बर्षका लागि ४ लाख रुपैयाको प्रायोजन गरेको छ । प्रायोजन सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेल र खेलाडी […]

February 22, 2018

सन्दिपलाई सानिमाको दोब्बर प्रयोजन

काठमाडौं (हाम्रोखेलकुद)- सानिमा बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा खेलाडी सन्दीप लामिछानेको प्रायोजन रकम दोब्बर बनाएको छ । दुई वर्षअघि सन्दिपलाई मासिक २० हजार रुपैयाँ दिने सम्झौता गरेको सानिमाले बिहीबार पत्रकार सम्मेलनमार्फत सन्दिपलाई थप दुई वर्षको लागि मासिक ४० हजार रुपैया उपलब्ध गराउने सम्झौता गरेको हो । दुई वर्षको सम्झौतामा नविकरण भएपछि सानिमा […]

Nepal Police Club

February 22, 2018

संकटालाई पराजित गर्दै पुलिस हेटौंडा गोल्डकपको फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद)– तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सीएमजी संकटालाई २-० ले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।  खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजय यूथ क्लब बिरुद्ध […]

February 22, 2018

प्रत्यक्ष प्रसारण: नेपाल पुलिस क्लब विरुद्ध संकटा क्लब

हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ ।  सेमिफाइनल प्रवेशको लागि पुलिसले विजय युथ र संकटाले थ्रीस्टारलाइ पराजित गरेको थियो। प्रत्यक्ष प्रसारण:   

February 21, 2018

क्रिकेटर सन्दीप र प्रशिक्षक खड्का सम्मानित

विनोदबाबु रिजाल चितवन– इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयर डेभिल्र्समा अनुबन्ध भएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई चितवन जिल्ला क्रिकेट संघले भरतपुरमा सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा संघले सन्दीपसँगै चितवन क्रिकेट एकेडेमीका उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो । सो अवसरमा लामिछानेलाई नगद २० हजार र खड्कालाई १० हजारसहित प्रमाणपत्रले […]

February 21, 2018

प्रधानमन्त्री कप महिला क्रिकेट -एपिएफ र सुदूरपश्चिमको सहज जित

धनगढी (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिम र एपिएफ विजयी भएका छन् । उद्घाटन खेलमा सुदूरपश्चिमले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्यो । अर्को खेलमा एपिएफले मध्यपश्चिमलाई १० ले हरायो । धनगढीको फाप्ला त्रिकेट मैदानमा भएको पहिलो खेलमा ७४ रनको लक्ष्य सुदूरपश्चिमाञ्चलले १७.१ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो […]

February 21, 2018

एनएफसी नारायणगढ सडन डेथमा विजयी

विनोदबाबु रिजाल चितवन– एन्फा एकेडेमीको यु–१९ टोलीलाई पराजित गर्दै नारायणगढ फुटबल क्लब ९एनएफसी० नारायणगढको क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा को जित निकाल्दै एनएफसीले अन्तिम ८ को यात्रा तय गरेको हो । निर्धारित समयको खेलमा कुनैपनि गोल हुन नसकेपछि गरिएको […]

February 21, 2018

करणलाई पोखरामा स्वागत, प्रदेश सरकारले १ लाख रुपैयाँ दिने

पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टिमलाई डिभिजन २ बाट विश्वकप छनोट पु¥याउन महत्वपूर्ण योगदान गर्ने मध्ये खेलाडी करण केसीलाई बुधबार पोखरामा भव्य सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा उनलाई सम्मानपत्र, माला, खादाले सम्मान गरिएको हो । उनलाई संघिय प्रदेश ४ का उद्योग, कृषी, बन, आपुर्ती तथा वातावरण मन्त्री रामशरण बस्नेत, […]

February 21, 2018

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा, मनाङ पराजित

अमृत चिमोरिया हेटौंडा – त्रिभुवन आर्मी टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । जर्ज प्रिन्स कार्कीले खलेको अन्तिम मिनेटमा गरेको गोलले आर्मी फाइनलमा पुग्न सफल भएको हो । गत महिना धनगढीमा नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड […]

February 20, 2018

क्रिकेटर करणलाई गृह जिल्लामा भव्य स्वागत

अर्जुन कार्की बागलुङ– विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानाडाविरुद्धको निर्णायक खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई मंगलबार गृह जिल्ला बागलुङमा भव्य स्वागत सहित सम्मान गरिएको छ । उनलाई बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा बागलुङ बजार परिक्रमा गराई सम्मान गरिएको हो । तस्बिरहरु : अर्जुन […]

Success

Thank you for your time.