February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा सोमबार गोकुलमको सामना गर्दैछ । यसै महिना मोहन बगानमा आबद्ध भएका विमलको यो तेस्रो खेल हो । मोहन बगानको मैदानमा भारतीय समय अनुसार खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ । १३ खेलमा मोहन बगानको २१ अंक […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ । आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]
February 11, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा विभागिय डर्बी खेलको दोस्रो हाफमा खेलाडीबीच झडप भएपछि खेल केहिबेर रोकिएको थियो । खेलको ७२औं मिनेटमा तनाब सिर्जना भएपछि एपिएफका अन्जन बिष्ट र रन्जन बिष्टले रातो कार्ड पाए भने आर्मीका गोल कर्ता नवयुग श्रेष्ठ पनि रातो कार्ड पाएर बाहिरिएपछि एपिएफ ९ […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]
February 11, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी ९ औं सिमरा गोल्ड कपको क्वाटरफाइनल अन्तर्गतको विभागीय डर्बीमा नेपाल आर्मीले एपिएफलाई ४-० ले हराउँदै प्रतियोगिताको सेमिफाइनल पुगेको छ । खेलमा जर्ज प्रिन्स कार्कीले २ गोल गरे भने नवयुग श्रेष्ठ तथा दिनेश हेम्जनले पनि गोल गरे ।
February 11, 2018
काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् । पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाको दाहिने खुट्टाको आइतबार विहान बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ । धरानमा शनिबार सम्पन्न २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दौरान पहिलो हाफमा उनको खुट्टामा भाच्चिएपछि उपचारका लागि हिजै राजधानी ल्याएको थियो । वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल […]
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका लागि शनिबारको दिन मिश्रित खालको रह्यो । पाँचौं पटक बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्नुअघि शनिबार खेलका दौरान टोलीका कप्तान विक्रम लामा चोटग्रस्त भएका छन् । तस्बिर सौजन्य : सञ्जिव शिल्पकार पुलिससँगको फाइनल खेल्दा विपक्षी खेलाडीसँग ठोक्किएर उनको दायाँ नली खुट्टा भाच्चिएको छ । शनिबार साँझ नै […]
February 10, 2018
सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।