February 6, 2018
सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नवजनजागृती युवा क्लबले जनाएको छ । १० टोलीको सहभागितामा प्रतियोगिता बिहीबार बाराको सिमरा रंगशालामा सुरु हुनेछ । आयोजक क्लबका अध्यक्ष कासिम मियाँका अनुसार दुई पटकको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग लिन नसक्ने जनाएपछि आयोजकका […]
February 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक शिवम न्यू डायमण्ड एकेडेमीले शिवम् न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्न सफल भएको हो । तीन दिनअघि सकिएको ढोरपाटन डबल लिग भलिबलको उपाधि विजेता एपिएफ आज उपाधि भिडन्तमा भने पराजित भएको थियो । […]
February 6, 2018
धरान (हाम्रो खेलकुद) – नीराजन खड्काको ह्याट्रिकबाट प्ररित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई ४–० ले हराउँदै थ्री स्टार आहा गोल्डकप फुटबल खेलेको तीन दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो । थ्री स्टारका लागि अर्को गोल सुनिल बलले गरेका थिए […]
February 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान सिमरा गोल्ड कपको नवौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । माघ २५ गते बाट सुरु हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । यस वर्ष राखेप च्याम्पियनसिप र १६ औं आहा-रारा गोल्ड कपको विजेता नेपाल पुलिस क्लबले भने यस प्रतियोगितामा सहभागिता नजनाउने भएको छ । प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी […]
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको अध्यक्षमा बृन्दा देवान निर्वाचित भएकी छिन् । एन्फा मुख्यालय सातदोबाटोमा भएको निर्वाचनमा देवानले शिवानी थापा र विमला पौडेललाई हराइकी थिइन् । देवानले २४ मत प्राप्त गर्दा थापाले १३ र पौडेलले ५ मत प्राप्त गरेकी थिइन् । ४८ मत मध्ये ५ मत खसेन […]
February 5, 2018
पोखरा (हाम्रो खेलकुद) – घुँडाको शल्यक्रिया यता मैदान बाहिर रहेका नेपाली राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबका लेफ्ट ब्याक रविन श्रेष्ठको टोलीमा कम ब्याक पछि पुलिस क्लब थप बलियो हुने प्रशिक्षक अनन्त थापाले बताएका छन् । पुलिसलाई ८ वर्षपछि आहा-राराको उपाधि जिताएका पुलिसका प्रशिक्षक थापा युवा टोलीमा विश्वास राख्दै भविष्यका लागि पुलिसको टोली तयारीमा रहेको […]
February 5, 2018
धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । काकरभिट्टा फुटबल टेनिङ सेन्टरलाई २–० ले हराउँदै पुलिस आहा गोल्डकप जितेको दुई दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो । तस्बिर सौजन्य : दीलिप राई वर्षको तेस्रो उपाधि जित्ने अभियानमा रहेको पुलिसले सेमिफाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ […]
February 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन डलब लिग भलिबल प्रतियोगिताका शीर्ष ६ मध्ये २ टोलीले भाग नलिएपछि प्रथम शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ४ टोलीले मात्र प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको पहिलो दिन आयोजक शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल एपिएफ समूह विजेता बन्दा पराजित दुवै टोली पनि स्वतः सेमिफाइनल पुगेका छन् […]
February 4, 2018
धरान (हाम्रो खेलकुद) – आायोजक धरान फुटबल क्लबलाई सडेन डेथमा हराउदै कोलकाताको दुर्गापुर स्टिल एफसी २० औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । निर्धारित र थप समयसयमा २–२ को बराबरीपछि खेल निर्णायका लागि पेनाल्टीमा पुगेको थियो । सडन डेथमा दुर्गापुर ४–३ ले विजयी भएको थियो । त्यसअघि पेनाल्टीमा ३–३ को […]
February 3, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विङ्गर रवी पासवान १६ औं आहा-रारा गोल्ड कपको सर्वोकृष्ट खेलाडी भएका छन् । उनले १ थान हिरो म्याक्स स्कुटर प्राप्त गरे। त्यस्तै प्रतियोगितामा समान तीन गोल गरेका नेपाल पुलिस क्लबका स्ट्राइकर सुमन लामा र थ्री स्टारका फरवार्ड विश्वास श्रेष्ठ सर्वाधिक गोल गर्ने खेलाडी भए । त्यस्तै अन्य विधाका उत्कृष्ट खेलाडि […]