February 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालले आफ्नो लक्ष्य ४ बल […]
February 8, 2018
धरान (हाम्रो खेलकुद) – लगातार दोस्रो साता रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुने भएको छ । भारत कोलकाताको दुर्गापुर स्टिल एफसीलाई बिहीबार १–० ले हराउँदै थ्री स्टार २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ । तस्बिर सौजन्य : दीलिप राई । परिवर्तित खेलाडी विष्णु गुरुङको […]
February 8, 2018
धरान (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारले लगातार दोस्रो साता नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने सम्भावना छ । तर, त्यसका लागि थ्री स्टारले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतीय क्लबको चुनौति पन्छाउनु पर्ने हुन्छ । धरान रंगशालामा थ्री स्टारले बिहीबार कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्दैछ । शनिबार […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटको यात्राका रुपमा रहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता बिहिबार नामिबियामा सुरु हुँदैछ । पहिलो खेलमा बिहीबार आयोजक नामबियासँग खेल्दै नेपालले प्रतियोगिताको यात्रा प्रारम्भ गर्नेछ । अफ्फिज पार्क मैदानमा खेल नेपाली समयअनुसार दिउँसो १ बजेपछि सुरु हुनेछ । डिभिजन–२ कै लागि नेपालले एक साता युएईंमा प्रशिक्षणसहित ३ अभ्यास खेल […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)को तीन जिल्ला पछि रेफ्री समितिको निर्वाचन पनि विवादमा परेको छ । बुद्धिबहादुर गुरुङको अध्यक्षतमा रेफ्रि समितिको निर्वाचन भएको भोली पल्ट बुधबार पाटन पुनरावेदनमा रिट परेको छ । पाटन उच्च अदालतले निर्वाचित पदाधिकारीहरुलाई सपथ नगर्न र नगराउन र पद वहाली नगराउनु एन्फाको नाममा अन्तरिम आदेश जारी गरेको छ […]
February 7, 2018
धरान (हाम्रो खेलकुद) – बुद्ध लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर सौजन्य : दीलिप राई थप समयका बुद्ध लामाले गरेको […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार सफलता प्राप्त गर्दै इन्डियन लिग (आइलिग) को अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । बाली गगनदिपले २ गोल गरेपछि सिलोङ लाजोङलाई ३–२ ले हराउँदै मिनेर्भा अंकतालिकाको पुनः अग्रस्थानमा उक्लेको हो । बराबरी उन्मुख खेल सकिन ९ मिनेट बाँकी रहँदा घरेलु टोलीका गगनदिपले […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार हुने खेल जितेमा पुनः इन्डियन लिग (आइलिग) अंक तालिकाको शीर्षस्थानमा उक्लने छ । मिनेर्भाले आफ्नै मैदानमा आज सिलोङ लाजोङको सामना गर्नेछ । १२ खेलको समाप्तीमा मिनेर्भा २६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल बढी खेलेको निरोका २७ अंकसहित शीर्ष स्थानमा […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरले गत साता मोहन बगानबाट इन्डियन लिग (आइ लिग) मा डेब्यू त गरे, तर लामो समय खेल्ने मौका उनलाई थिएन । कारण उनलाई शनिबार डेब्यू खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा मैदान प्रवेश गराइएको थियो । सिलोङ लाजोङसँगको त्यो छोटो समयमा पनि पनि उनले एउटा गोल […]
February 6, 2018
सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नवजनजागृती युवा क्लबले जनाएको छ । १० टोलीको सहभागितामा प्रतियोगिता बिहीबार बाराको सिमरा रंगशालामा सुरु हुनेछ । आयोजक क्लबका अध्यक्ष कासिम मियाँका अनुसार दुई पटकको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग लिन नसक्ने जनाएपछि आयोजकका […]