January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा किरणको टोली मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएपनि नेपाल राष्ट्रिय टोलीका गोल किपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ गरे । लिगको शीर्ष स्थानमा रहेको उनको टोलीले अंक गुमाए पनि उनी खेलको ‘म्यान अफ द म्याच’ भए । हेरौं उनले बचाएको पेनाल्टीको भिडियो ।
January 30, 2018
दिपेन्द्र पोखरेल पोखरा – लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब १६ औं आहा-रारा गोल्डकपको पहिलो खेलबाट बाहिरिएको छ । युवा खेलाडीले भरिएको नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित मनाङ आफ्नो पहिलो खेलबाट बाहिरिएको हो । पुलिसले भने रमपम झापा-११ लाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो । वोर्क परमिटको कारण विदेशी खेलाडी खेलाउन नपाएको मनाङ पुलिसविरुद्ध सेट […]
January 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आई-लिगमा मिनरेभा पन्जाब इष्ट बेगांलसँग २-२ को बराबरीमा रोकिएको छ । सो खेलमा नेपालका गोलकिपर किरण चेम्जोङले एक पेनाल्टि बचाऊ पनि गरे । मिनरेभा पहिलो हाफमा दुई गोल गर्न सफल भए पनि दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलको ५० औं मिनेटमा किरणले टोलीका लागि पेनाल्टि बचाऊ गरेका थिए […]
January 30, 2018
दिपेन्द्र पोखरेल पोखरा – आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा घरेलु फुटबलका दुई सफल इतिहास बोकेका क्लबको प्रतिस्पर्धा हुँदैछ । आहा गोल्ड कप लगायत घरेलु फुटबलका लगभग सबै उपाधि जितेका दुई टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबले आज सेमिफाइनल प्रवेशका लागि एकअर्काको सामना गर्दैछन् […]
January 30, 2018
पोखरा (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नै क्लब व्यवस्थापन प्रति गुनासो गरेका छन् । उनको क्लब प्रतिको गुनासो विदेशी खेलाडी खेलाउन नपाउने सुचना समयमा नदिएको भन्नेमा थियो । सहारा क्लबको आयोजनामा पोखरामा जारी १६ औं आहा रारा कप अन्तर्गत सोमबार एपिएफसँगको क्वार्टरफाइनलमा वर्कपरमिटको म्याद सकिएका कारण विदेशी खेलाडी खेलाउन पाएन । […]
January 29, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको तेस्रो क्वाटर फाइनलमा थ्री स्टारले एपिएफलाई टाइब्रेकरमा पराजित गरेको छ । एपिएफका राजेन्द्र रावलको प्रहार एलेनले रोकेपछि थ्री स्टारको जित सम्भव भएको हो । हेर्नुहोस टाइब्रेकरको भिडियो
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीले सोमबार भएको मैत्रिपूर्ण खेलमा हङकङलाई ३–१ को सेटमा पराजित गर्दै दुई मैत्रीपूर्ण खेलको शृंखला आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । हङकङको पो विंग रोड स्पोर्टस सेन्टर, सिउंग सोइमा भएको खेलमा नेपालले हङकङलाई २५-१६, २५-१४, २६-२८, २७-२५ को स्कोरले पराजित गरेको हो। नेपालले हिजो भएको पहिलो खेल ३-२ […]
January 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवासलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७३ बाट सम्मानित गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आयोजक सहाराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो । पोखरा रंगशालामा […]
January 29, 2018
काठमाडौँ (हाम्रो खेलकुद)- भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर कोलकोता पुगेको पहिलो दिनमै टोलीसँग अभ्यास गरेका छन्। आज दिउँसो कोलकाता पुग्ने बितिकै बिमल भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका थिए । बिमलको क्लबसँगको पहिलो अभ्यासको तस्विरहरु:
January 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री […]