December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको […]
December 9, 2016
काठमाडौं(हाम्रो खेलकुद)– फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध लागेको एक बर्षभन्दा लामो समय पछि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले सुविधाको गाडी फिर्ता गरेका छन् । अध्यक्ष रहँदा र प्रतिबन्धयता पनि थापाले एन्फाको फर्चुनर गाडी चढ्दै आएका थिए । कात्तिक ८ गते नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्षमा निर्वाचित भएपछि थापाको औपचारिक रुपमै एन्फाबाट […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले समूह चरण पार गरेरपनि एएफसी कप खेल्ने नपाउनुको कारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) स्पष्टिकरण मागेको छ । पदाधिकारीले थ्री स्टारको सहभागिता नहुनुमा गल्ति भएको स्वीकार गरेपनि एन्फाले आधिकारी धारणा सार्वजनिक गरेको छैन । एन्फा कार्यसमितिको अहिले जारी बैठकमा पनि थ्री स्टारको विषयमा छलफल भइरहेको बताइएको छ । […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित टोलीले शुक्रबार मैत्रीपूर्ण सेभन ए साइड फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ ले हराएको छ । फुटसल एरिना, बौद्धमा भएको खेलमा क्रिकेट टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) का चिफ अपरेसेन्स अफिसर (सिओसो) छुम्बी लामाले ह्याट्रिक गरेका थिए भने पारस, ज्ञानेन्द्र, […]
December 9, 2016
हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनमा नेपाली खेलाडीको यात्रा टुंगिएको छ । तामाङ दिदिभाई नङ्सल देवी उमन्स सिंगल र भाई रत्नजित मेन्स सिंगलको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । त्यस्तै दिदि भाई तथा दीपक बोहरा र अनुमाया राईको जोडी मिक्स डबल्सको अन्तिम आठ पराजित भएका छन् । रत्नजित र नवीन श्रेष्ठ […]
December 8, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण […]
December 8, 2016
हाम्रो खेलकुद (झापा) – झापामा जारी प्रथम शरणामती गोल्ड कपको चौथो दिन चर्च ब्वाइजले सशस्त्र प्रहरी बल पुर्वाञ्चललाई ४-१ ले हराएको छ । चर्च ब्वाइजको जितमा अरुण श्रेष्ठले ह्याट्रीक गरे । खेलको ८ मिनेटमा गोल गर्दै अरुणले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने ६ मिनेट पछी अजे मार्टिनले गोल गर्दै विजयी टोलिको अग्रता दोब्बर गरेका थिए […]
December 8, 2016
स्पेन (एजेन्सी) स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन । २१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड […]
December 8, 2016
हाम्रोखेलकुद (सिड्नी)- यही आँउदो डिसेम्बर ११ देखी सिड्नी नेपलीज कम्युनिटी कप हुने भएको छ । लिग कम नक आउट पद्दतिबाट संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु सिड्नीको फाईभ स्पोर्ट्स कारीनबाघको कित्रीम घासे मैदानमा हुनेछ । १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा बिजेता र उपबिजेताले नगद, ट्रफी र मेडल प्राप्त गर्नेछन । प्रतियोगितामा सहाभागि हुने टिमहरु यस प्रकार छन्: […]