December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद)– प्रसंग २०१६ को सुरुआत तिरको हो, जब राष्ट्रिय टोली भारतको केरालामा भएको साफ च्याम्पियनसिपमा आशातित प्रदर्शन गर्न नसकी पहिलो चरणबाटै बाहिरीएर स्वदेश फर्केको थियो । साफ जानुअघि नेपालले डिसेम्बर १७ मा बंगलादेश संग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, त्यसमा नेपालले १–० को हार बेहो¥यो । त्यो मैत्रीपूर्ण खेलपछि नेपाललाई बंगबन्धु गोल्ड कपमा भाग […]
December 10, 2016
भारत (एजेन्सी) – इङ्ल्याण्डबिरुद्ध तेस्रो दिनमा भारतले ब्याटिङ जारी राख्दा कप्तान कोह्लिले सचिन तेन्दुल्कर्, राहुल ड्रभिड र सुनिल गभास्करको किर्तिमान तोडेका छन । तेस्रो दिनको अन्त्यमा १४७ रनमा अभिजित रहेका कोह्लिले १ बर्षमा सबै भन्दा धेरै रन जोड्ने भारतिय खेलाडी भएका छन । २०१६मा १७ इनिङ्स खेल्दै ७०को औसतमा १११२ रन जोडेका कोह्लिले ड्रभिड (२००६मा […]
December 10, 2016
एजेन्सी- आज भएको स्पेनिश ला लिगको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-०ले पराजित गरेको छ । यो नजिता पश्चात क्याटालान क्लबले रियल मड्रीडसँगको अंक दुरी ३ मा घटाएको छ यधपी रियलले एक खेल कम खेलको छ । आजको दिनको पहिलो खेल मै घरेलु टोली ओसासुनालाई बार्सिलोनले ३-०ले पराजित गरेको हो । बार्सिलोनका लागि प्रतिबन्धका कारण खेल्न नपाएका […]
December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेम्बा शेर्पा काल्सबर्ग गल्फ २०१६ उपाधि जित्न सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार ८ ह्यान्डी क्यापका पेम्बाले उपाधि जित्ने क्रममा ३७ अंक जोडे । स्टेबल फोर्ड थ्रि बाई फो ह्यान्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा राजेन्द्र श्रेष्ठ र महेश विक्रम कार्कीले समान ३६ अंक जोडेपनि काउन्ट ब्याकमा राजेन्द्र दोस्रो भए । […]
December 10, 2016
काठमाडौँ (काठमाडौं) – नेपालले पछिल्ला तीन वटा उपाधि जित्दाका कप्तान विराज महर्जनलाई बिहिबार स्वयम्भुको द एक्सेल्सियर स्कुलले सम्मान गरेको छ । पाँचौ द एक्सेल्सियर कपको समापनका अवसरमा विराजलाई २५ हजार रुपैयाँसहित सम्मान गरिउको थियो । नेपालले गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्ध गोल्डकप कप,भारतमा आयोजना भएको १२ दक्षिण एसियाली खेलकुद (साग) को यू २३ र गत […]
December 10, 2016
झापा (हाम्रो खेलकुद) – चर्च ब्वाइज क्लब, काठमाडौें अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविमा शनिबार भएको खेलमा रमपम झापा ११ लाई गृह जिल्लामै १–० ले स्तब्ध पार्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइजले मंगलबार हुने फाइनलमा आयोजक शरणामती फ्रेन्ड्स क्लबको सामना गर्नेछ । ४७ […]
December 10, 2016
लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगको नोभेम्बरको अवार्डमा क्लिनस्विप गरेको छ । डिएगो कोस्टा, एन्टोनियो कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् । कोस्टाले इए स्पोर्टस प्लेयर अफ त मन्थको अवार्ड जितेका छन् । गत महिना चेल्सीले लगातार तीन खेल जित्दा कोस्टाले २ गोल गरे भने २ गोलका लागि असिस्ट गरेका थिए । एभर्टन, मिडल्सब्रो र […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्का पुनः अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा मनोनित भएका छन् । रिक्त एक उपाध्यक्षमा एन्फा कार्यसमितिको बैठकले शुक्रबार उनलाई बहुमतका आधारमा मनोनित गरेको हो । कार्तिक ८ गतेको एन्फा अध्यक्ष निर्वाचनमा पराजित भएपछि कर्माछिरिङ शेर्पाको उपाध्यक्ष पद स्वतः गुमेको एन्फाको भनाई छ । सोही […]
December 9, 2016
झापा (हाम्रो खेलकुद) – आयोजक शरणामती फ्रेन्ड्स क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविको मैदानमा शुक्रबार कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) लाई २–० ले हराउँदै आयोजक टोली अन्तिम दुईमा प्रवेश गरेको हो । टोलीलाई जित दिलाउन जय गुरुङ र गणेश हेमैरुम (बुची) ले गोल गरे […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलुकद)– रुस्लान थ्री स्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनुमा आफ्नो कमजोरी भइसकेको स्वीकार गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटनालाई मथ्थर पार्ने प्रयास स्वरुप छानविन कमिटी गठन गरेको छ । एन्फाको शुक्रबार बसकेको कार्यसमिति बैठकले थ्री स्टारका विषयमा कसको गल्ति भएको हो भन्ने छानविन गर्न सोही बैठकले एन्फा उपाध्यक्ष मनोनित भएका […]