December 11, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) कति दोषी छ र अब के गर्ने भन्ने विषयमा केहि दिन भित्र पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गर्नेे भएको छ । एन्फाले सचिवालय कमजोरी भएको स्वीकार्दै हालै उपाध्यक्षमा मनोनित वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो […]
December 11, 2016
लन्डन (एजेन्सी)– चेल्सी पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वेस्ट ब्रुमवीचलाई १–० ले हराउँदै चेल्सी आर्सनललाई उछिन्दै पहिलो स्थानमा उक्लेको हो । ७६ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोलनै खेलको निर्णायक बनेका थियो। गत महिना टोलीले लगातार ३ खेल जित्दा कोस्टाले २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेका थिए । त्यसै […]
December 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले हंगेरीमा ओपन सितोरियो कराते विश्व कपमा दुई स्वर्ण र दुई रतज पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० […]
December 11, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल डनबस्को स्कुल ललितपुर र सेन्ट जेभियर्स स्कुल जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइलनमा नेपाल डनबस्कोले क्रिसेन्ट एकेडेमी ईङ्गिलस स्कुललाई टाईब्रेकरमा ५–४ ले र सेन्ट जेभियर्स स्कुल जावलाखेलले आयोजकलाई सेन्ट जेभियर्स गोदावरी रातोलाई २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का […]
December 11, 2016
विक्रम आचार्य – फुटबल आजको यस धर्तिका मानव प्राणीहरुको दैनिकी बनेको छ । विश्वको शक्तिशाली देशका नेता, राष्ट्रपतिलाई बरु कमैले चिन्लान, तर विश्वमा चर्चित कोही छ भने फुटबलर नै छन् । विश्व चर्चित दुई खेलाडी,अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्चियानो रोनाल्डोका समर्थकबीचको जुहारी सामाजिक सञ्जालमा मात्र होइन , कतिपय अवस्थामा ठूलै दुर्घटना पनि घटेको बेलाबखत सुनिन्छ […]
December 10, 2016
एजेन्सी (लण्डन) – प्रीमियर लिगमा नतिजा उल्टाउदै आर्सनल स्टोक बिरुद्ध जित्दै प्रीमियर लिगको शिर्षस्थानमा पुगेको छ । १-० को नतिजाबाट ३-१ ले जित्दै आर्सनल अंक तालिकमा चेल्सिसङ अंक र गोल भिन्नतामा बराबर रहे पनि चेल्सी भन्दा धेरै गोल गरेको आधारमा शिर्ष स्थानमा पुग्यो । झाकाले जो एलेनलाई बक्समा फल गरेपछी पाएको पेनाल्टिमा गोल गर्दै पुर्व चेल्सी तथा […]
December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद)– प्रसंग २०१६ को सुरुआत तिरको हो, जब राष्ट्रिय टोली भारतको केरालामा भएको साफ च्याम्पियनसिपमा आशातित प्रदर्शन गर्न नसकी पहिलो चरणबाटै बाहिरीएर स्वदेश फर्केको थियो । साफ जानुअघि नेपालले डिसेम्बर १७ मा बंगलादेश संग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, त्यसमा नेपालले १–० को हार बेहो¥यो । त्यो मैत्रीपूर्ण खेलपछि नेपाललाई बंगबन्धु गोल्ड कपमा भाग […]
December 10, 2016
भारत (एजेन्सी) – इङ्ल्याण्डबिरुद्ध तेस्रो दिनमा भारतले ब्याटिङ जारी राख्दा कप्तान कोह्लिले सचिन तेन्दुल्कर्, राहुल ड्रभिड र सुनिल गभास्करको किर्तिमान तोडेका छन । तेस्रो दिनको अन्त्यमा १४७ रनमा अभिजित रहेका कोह्लिले १ बर्षमा सबै भन्दा धेरै रन जोड्ने भारतिय खेलाडी भएका छन । २०१६मा १७ इनिङ्स खेल्दै ७०को औसतमा १११२ रन जोडेका कोह्लिले ड्रभिड (२००६मा […]
December 10, 2016
एजेन्सी- आज भएको स्पेनिश ला लिगको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-०ले पराजित गरेको छ । यो नजिता पश्चात क्याटालान क्लबले रियल मड्रीडसँगको अंक दुरी ३ मा घटाएको छ यधपी रियलले एक खेल कम खेलको छ । आजको दिनको पहिलो खेल मै घरेलु टोली ओसासुनालाई बार्सिलोनले ३-०ले पराजित गरेको हो । बार्सिलोनका लागि प्रतिबन्धका कारण खेल्न नपाएका […]
December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेम्बा शेर्पा काल्सबर्ग गल्फ २०१६ उपाधि जित्न सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार ८ ह्यान्डी क्यापका पेम्बाले उपाधि जित्ने क्रममा ३७ अंक जोडे । स्टेबल फोर्ड थ्रि बाई फो ह्यान्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा राजेन्द्र श्रेष्ठ र महेश विक्रम कार्कीले समान ३६ अंक जोडेपनि काउन्ट ब्याकमा राजेन्द्र दोस्रो भए । […]