default_image

popular

May 23, 2016

युनाइटेडले भान गाललाई बर्खास्त गर्यो, अब माउन्हिोले सम्हाल्ने

युनाइटेड (एजेन्सी) – एएफए कप जितेको दुई दिनपछि सोमबार म्यानचेस्टर युनाइटेडले लुइस भान गाललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ । उनको उत्तराधिकारीका रुपमा चेल्सीका पूर्व प्रशिक्षक होजे माउरिन्हो नियुक्त हुने भएका छन् । तीन बर्षे सम्झौतामा दुई बर्षअघि युनाइटेडमा आबद्ध नेदरल्यान्डसका पूर्व प्रशिक्षक भान गालले एक बर्षको क्षेतिपूर्तिका रुपमा ६४ लाख पाउन्ड पाउने बताइएको छ । […]

May 23, 2016

बार्सिलोनाले जित्यो कोपा डेल रे, अल्बा र नेयमारको गोल

बार्सिलोना पहिलो हाफमा नै १० खेलाडीमा भएको थियो । केविन गेमिरोलाई जर्सी तानेर लडाएपछि बार्सिलोनाका जाभियर मासेरानोले ३६ औं मिनेटमा रातो कार्डको सामना गर्नुपरेको थियो । पाए थिए । सेभियाले पनि निर्धारित खेलको अन्त्य १० खेलाडीमा सिमित भएर गरेको थियो । नेयमारलाई लडाउँदा सेभियाका बानेगाले रातो कार्डको दर्शन गर्नु परेको थियो । थप समयको छैटौं […]

May 23, 2016

बैंड्लोर आइपिएलको प्ले अफमा , कोहली फेरी चम्के

रायपुर – कप्तान विराट कोहलीले उच्च प्रदर्शनलाई निरन्तरता दिने क्रममा अर्धशतक बनाएपछि रोयल च्यालेन्जर्स बैंड्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को अन्तिम खेलमा दिल्ली डेरडेभिल्समाथि ६ विकेटको जित दर्ता गराएको छ । जितपछि दोस्रो स्थानमा उक्लदै बैंड्लोर प्ले अफका लागि छनोट भएको छ । १४ खेलबाट टोलीले १६ अंक बटुलेका थियो । मंगलबार हुने पहिलो छनोट खेलमा […]

May 22, 2016

राष्ट्रिय बुद्धिचालमा भूपेन्द्रको अग्रता कायम

 काठमाडौं क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलाले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा आफ्नो एकल अग्रता कायम राखेका छन् । च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैठौं चरणका खेल सम्पन्न भए । पाचौं चरणको खेलमा ललितपुरका ओलम्पियाड खेलाडी सजीन महर्जनमाथि शानदार जीत दर्ज गरेका निरौलाले छैटौं चरणमा नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईंसँग बराबरी खेले । छैटौं चरणको समाप्तिमा भुपेन्द्रको […]

May 22, 2016

अनिल गुरुङको कप्तानीमा नेपालले लाओसविरुद्ध खेल्ने

लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्| मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ| अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्| नेपाली टोलीः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु डिफेन्डरः विराज […]

Mourinho

May 22, 2016

मोउरिन्हो म्यान्चेस्टर युनाइटेड आउने

चेल्सीका पुर्व म्यानेजर होजे मोउरिन्हो पुर्ण इङ्लिश प्रीमीयर लिगको प्रशिक्षक हुने भएका छन । चेल्सीबाट निकालिएका होजे यस पल्ट म्यान्चेस्टर युनाइटेड आउने कुरा नजिकको श्रोत हरुले बताएको कुरा बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले खुलाएका छन  । श्रोतका अनुसार मोउरिन्हो केहि दिनमा नै युनाइटेडको प्रशिक्षकका रुपमा देखिने छन । भ्यान गालको सम्झौतामा अझ १ बर्ष बाकी रहदा पनि उनला […]

Rooney

May 22, 2016

म्यान्चेस्टर युनाइटेडलाई तीन बर्षमा पहिलो उपाधि

वेम्ब्लीमा क्रीस्टल प्यालेसलाई २-१ ले हराउदै म्यान्चेस्टर युनाइटेड इङ्लिश एफए कपको उपाधि जित्न सफल भएको छ । यो म्यान्चेस्टर युनाइटेडलाई ३ बर्ष यताको पहिलो उपाधि हो । जेसोन पुन्चेन्को ७८ औ मिनेटको गोलले क्रीस्टल प्यालेसले अग्रता लिए पनि माटाको ३ मिनेट पछीको जवाफले युनाइटेड खेलमा फर्किएको थियो । क्रीस्टल प्यालेसले खेलको अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई उपाधिबाट  बन्चित गर्ने […]

May 21, 2016

राष्ट्रिय बुद्धिचालमा भुपेन्द्रको अग्रता

काठमाडौं – क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपमा एकल अग्रता लिएका छन् । शनिबार चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो […]

Nepal

May 21, 2016

टाइ ब्रेकरमा नेपाललाइ हराउदै भारत च्याम्पियन

कतार फुटबल सङले आयोजित चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल भारत बिरुद्ध टाइ ब्रेकरमा पराजित भएको छ । निर्धारित समयम दुबै टोलिबाट कुनै गोल हुन नसकेपछी खेलको नतिजा टाइ ब्रेकरबाट निक्लिएको हो । टाइ ब्रेकरमा ४-२ को नतिजा निकाल्दै भारतले उपाधिमा कब्जा गरेको हो।

May 20, 2016

नेपालले लाओसविरुद्ध मैत्रीपुर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी मे २९ तारिखका दिन लाओसको राष्ट्रिय टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ| गत महिनानै मलेसियासंग खेलिने भनिएपनि उक्त टोलि म्यानमार संग मैत्रीपूर्ण खेल खेल्न लागेको कारणले एन्फाले लाओस संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो| एन्फाले औपचारिक रुपमा खुलासा गर्न भने बाँकी रहेको अवस्था छ| फिफा वरियतामा नेपाल भन्दा चार स्थान […]

Success

Thank you for your time.