December 23, 2015
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा तथा अर्का जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमा १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले विभूति कार्कीलाई ६–२ र ६–१, माहिकाले खुशी पाण्डेलाई ६–० र ६–० तथा एनीले विजिशा श्रेष्ठलाई ६–३ र ६–४ को […]
December 23, 2015
नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ । पुष्पलाल र्याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु […]
December 18, 2015
एपिएफका विजित थापामगर र पाइन्द्र महता तथा आर्मीका नवीन श्रेष्ठ तेस्रो गंगाटा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलको दोस्रो चरण पुगेका छन् । अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा बिहीबार सुरु भएको प्रतियोगितामा विजितले कलंकीका अमर लावतीलाई २१–६,२१–१२ ले, इन्द्रले धुम्वाराहीका ग्याल्जेन शेर्पालाई २१–१०, २१–५ ले हराए । नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई समेत मध्यनजर […]
December 16, 2015
तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट राजधानीमा हुने भएको छ । गंगटा युवा क्लबको आयोजनाको साढे ५ लाख पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको क्लबका अध्यक्ष रेशम पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुई वर्षमा हुने प्रतियोगिता यसपल्ट धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा हुनेछ । झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको […]
December 12, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुष/महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै […]
December 11, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने महिला खेलाडीको शुक्रबार टुंगो लागेको छ । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने महिला खेलाडी सागका लागि छनोट भए । सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको महिला राउन्ड रविन लिगमा इरा रावत पहिलो हुादै छनोट भइन् । ८ खेलाडी […]
December 11, 2015
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिताको तेश्रो दिन शुक्रबारको खेल समाप्तिसम्म नेपाल प्रहरीका दीप सावन, एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य र एपीएफकै शिवसुन्दर गोथेले समान ७ खेलमा जित र १ मा हारको सामना गरेका छन् । त्यस्तै एपीएफका अमरलाल मल्लले ६ मा जित र ३ मा हार, नेपाल आर्मीका कृष्ण […]
November 21, 2015
सेलन्गोर अन्तर्राष्ट्रिय जुनियर खुला लनटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले यु–१२ र यु–१० उमेरसमूहमा भाग लिने छ । यु–१२ मा अभिलाषा विष्ट र प्रेरणा कोइराला तथा यु–१० मा आरभसम्राट हाडा र अकि जुवेन रावतले नेपालको चुनौती प्रस्तुत […]
November 20, 2015
योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश […]
October 9, 2015
काठमाडौं, असोज २२ गते थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ । टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक […]