default_image

Racquet

January 18, 2023

बुबाको पथ पछ्याउँदै अमृतको च्याम्पियन यात्रा

भूपेन्द्र जि.सी.,पोखरा हिरा थापामगरले नेपाली स्क्वासको एक युग नै राज गरे । डेढ दशकभन्दा बढी समय च्याम्पियनको रुपमा बिताएपछि उनले करिअरबाट बिदा लिए । हिराले खेलाडीको रुपमा करिअरलाई बिट मारेपनि उनको घरमा भित्रिने उपाधिमा भने पूर्णविराम लागेन । फरक यति मात्रै रह्यो । पहिला आफूले जित्थे, अहिले उनकै प्रशिक्षणमा छोरा अमृत थापामगरले जित्छन् । तीन […]

January 15, 2023

तेश्रो यलम्बर कप ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा आइतबारदेखि ललिपुरमा तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । आज पहिलो दिनको खेलमा जुनियरतर्फ ब्वाईज यु–१९ को खेलमा एपिएफका क्षितीज खनाल र सेनाका सुनिल जंग कार्कीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । क्षितीजले सेनाका सुविन श्रेष्ठलाई […]

January 14, 2023

सुनिल र रोनिशालाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद) – सुनिल महर्जन र रोनिशा महर्जनले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सुनिल प्रतियोगिताको मुख्य विधा पुरुष एकल र रोनिसा महिला एकलमा च्याम्पियन बनेकी हुन् । दुवै स्वर्ण विजेता वडा नम्वर १२ का हुन् । शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन पुरुष एकलमा सुनिल महर्जनले वडा ७ का […]

January 14, 2023

टेबल टेनिस टोली ओमान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विश्व भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आइतबार ओमानको मस्कट प्रस्थान गर्दैछ । जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा संजय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा अनिता महर्जन रहेकी छन् । टोलीलाई सफलताको […]

January 14, 2023

सुविन र दिलशा जुनियर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिको च्याम्पियन बनेका छन् । यु–१५ छात्रतर्फ सुविनले धादिङका अश्विन मगरलाई २१–१५ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यस्तै छात्रातर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१० र २१–१९ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भए […]

January 13, 2023

सुनिल र आरिशको जोडीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले स्वर्ण पदक जितेका छन् । उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए । यो नतिजा संगै १३ वटा स्वर्ण पदक रहेको […]

January 12, 2023

नेपालले विश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ । जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने […]

January 12, 2023

इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा बिहीबारदेखि इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिप बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको हलमा बिहीबारदेखि शुरु भएको हो । यू१३ ब्वाईजतर्फ अच्युत ढुंगेल, प्रनिश कार्की, सुहम कार्की, आयुष मगर, रिजन मगर, शिशिर राना, आदित्य […]

January 12, 2023

प्रविणालाई रात्रीकालिन टेबल टेनिसमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ३ की प्रविणा शाक्यले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमास्वर्ण पदक जितेकी छिन् । प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा […]

January 11, 2023

दुई अन्तर्राष्ट्रिय टेनिसका लागि ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् । जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । डेभिस कपमा आयुशमान हजुर घले, […]

Success

Thank you for your time.