default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 2, 2019

तेक्वान्दो र करातेमा समान ७ स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सोमबार नै १५ स्वर्ण पदक जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोली पल्ट सोमबार तेक्वान्दो र करातेले प्रतिस्पर्धा गरेका सबै इभेन्टमा पदक जितेको छ । तेक्वान्दो र करातेमा समान ७ र ट्रायथोलनमा १ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले ३ रजत र ६ […]

December 2, 2019

‘विश्व कीर्तिमान बनेको थाहा थिएन’ – अन्जली

अर्जुन कार्की, पोखरा राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर अन्जली चन्दले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध विश्वकीर्तिमान कायम गरेकी छिन् । माल्दिभ्सविरुद्ध २.१ ओभमा ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिइन् । यो टि ट्वान्टी महिला र पुरुष दुबै क्रिकेटकै सर्वोत्कृष्ट प्रर्दशन हो । यो प्रर्दशनसँगै अन्तर्राष्ट्रिय स्तरमा अन्जलीको चर्चा उपचर्चा चलि […]

December 2, 2019

भलिबल : श्रीलंकालाई महिला र पुरुषतर्फ नै कास्य

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष र महिला दुवै स्पर्धामा कास्य पदक जितेको छ । सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट श्रीलंकाले २३-२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५-२० को जित […]

December 2, 2019

करातेले ल्याएको ७ स्वर्ण पदक (फोटोफिचर)

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको दोस्रो दिन १५ पदक जित्दै सानदार सुरुवात गरेको छ । नेपालको लागि फलदायी बनेको सोमबार मार्सल आर्ट्सका खेल कराते र तेक्वान्दोले ७-७ पदक ल्याउँदा ट्रायथलनले एक पदक जित्यो । करातेमा स्वर्ण पदक जितेका खेलाडीहरु : कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ सोमबार बिहान भएको फाइनलमा […]

December 2, 2019

महिला टिम पुम्सेमा अर्को स्वर्ण, कुल स्वर्ण १५ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ । २३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोली ७.९२० स्कोर […]

December 2, 2019

महिला टिम पुम्सेमा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टिम पुम्सेमा पनि स्वर्ण पदक जितेको छ । तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ६ पुगेको छ । १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोलीले भारतलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोली ७.९८० स्कोर […]

December 2, 2019

उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अनुको स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमुते अन्तर्गत महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् । ११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । […]

December 2, 2019

कुसुमले जितिन् नेपालको लागि ११ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । कराँतेबाट […]

December 2, 2019

आयशाले सञ्जिवसँग मिलेर अर्को स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)– एकल तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेकी आयशा शाक्यले पुम्से जोडीमा पनि स्वर्ण पदक जितेकी छिन् । यससँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक दर्जन स्वर्ण जितेको छ । आयशाले सञ्जिवकुमार ओझासँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशा र सञ्जिवको जोडीले ८.१६० स्कोर गरेका थिए । […]

December 2, 2019

चेन्चोको गोलमा भुटानले बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान चेन्चो ग्याल्जेनको एकमात्र गोलमा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशमाथि १-० को जित निकालेको छ । प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त रहयो । भुटानले यस जितसँगै महत्त्वपूर्ण ३ अंक जोडेको छ । उपाधि जित्ने लक्ष्य राखेको बंगलादेशलाई भने यस हारले […]

Success

Thank you for your time.