default_image

भिडियो

October 24, 2021

विमलले मछिन्द्रबाट लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर लिग च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन् । यसै महिनाको अन्त्यमा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि स्टार खेलाडी विमलले मच्छिन्द्र सम्झौता गरेका हुन् । चोटका कारण झण्डै एक बर्ष देखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट लिग खेल्ने भएका हुन् । […]

October 17, 2021

फाइनलपछि अलमुताइरीले भने – ‘नेपाल मेरो मुटुमा छ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताएका छन् । उनले फाइनलपछि नेपाल सधैं आफ्नो मुटुमा रहने बताउँदै हाललाई विश्रामको आवश्यकता रहेको बताएका हुन् । फाइनलमा भारतविरुद्ध ३-० को हार बेहोर्दै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । पहिलो […]

September 16, 2021

अन्धकार र आर्थिक अभावमा ऋण लिएर एसियन च्याम्पियनसिप खेल्दै

सुबास हुमागाईं, काठमाडौं अन्धकार र आर्थिक अभावका बीच नेपाली राष्ट्रिय टेबल टेनिस टोली यसै महिना कतारमा हुने एसियन च्याम्पियनसिपको तयारीमा जुटेको छ । प्रतियोगिता सुरु हुन दुई साता बाँकी रहँदा छनोट भएका खेलाडी प्रशिक्षणमा भन्दा पनि सहभागिता जनाउनका लागि आर्थिक स्रोतको जोहो गर्नबारे चिन्तित छन् । त्यसो त टोलीले प्रशिक्षण गर्न पाएको स्थानले नै टोलीको मनोबल कस्तो […]

July 23, 2021

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]

July 18, 2021

कल्पनाको ओलम्पिक निशाना

प्रकाश तिमल्सिना, काठमाडौं हरेक खेलाडीका आ आफ्ना कथा हुन्छन् । कोहि सानै देखि खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्छन् भने कोहि संयोगले त्यसतर्फ मोडिन्छन् । त्यस्तै संयोगले खेलाडी बनेकी हुन् कल्पना परियार । नेपाली सेनामा भर्ती हुँदै सैन्य जीवन सुरु गरेकी कल्पनालाई आन्तरिक प्रतिस्पर्धाले खेलाडी बन्नका लागि आधार तयार पारेको थियो । ‘म खेलाडी बन्छु […]

June 11, 2021

अम्पायरको निर्णयमा रुष्ट सकिबले जब स्टम्प टिपेर फ्याँके

एजेन्सी – बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसनले ढाका प्रिमियर डिभिजन टि२० क्रिकेट लिगमा अम्पायरले आउट नदिएपछि खेल भावना विपरित रिसले चुर हुँदै खुट्टाले स्टम्प हानेका छन् । मोहम्मदान स्पोटिङ क्लबबाट खेलेका सकिबले शुक्रबार दिउँसो भएको खेलमा अबाहानी लिमिटेड विरुद्ध उक्त हर्कत गरेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको स्पोर्टिङ क्लबले निर्धारित २० ओभरमा […]

March 14, 2021

प्रशिक्षण गर्न गौरिका बेलायतबाट नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – गौरिका सिंह उमेरले भर्खर १८ वर्ष पुग्दैछिन् । तर सफलताको हिसाबले उनी नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल खेलाडी बनिसकेकी छिन् । १३ औं सागमा व्यक्तिगत ४ स्वर्ण जित्नुले उनको चर्चा थप चुलियो । पछिल्ला वर्षहरुमा बेलायत रहेर प्रशिक्षण गर्दै प्रतियोगिता खेल्न नेपाल आउने गरेकी गौरिका यसपटक भने प्रशिक्षणकै लागि नेपाल आइपुगिन् […]

February 27, 2021

एउटै क्लबबाट फुटबल खेल्दै तीन दाजुभाई

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर डोना थापाले झन्डै २ वर्ष चोटका कारण मैदान बाहिर रहेपछि औपचारिक रुपमा पुनरागमन गरेका छन् । पछिल्लो पटक चोटका कारण ए डिभिजन गुमाएका डोनाले हाल काठमाडौंमा जारी बी डिभिजन खेल्न लागेका हुन् । यसपटक श्री भगवती क्लबबाट उनीसँगै भाइ एलन थापा र एरोन थापा पनि खेल्दैछन् । तीनै भाइ पहिलोपटक औपचारिक प्रतियोगितामा […]

January 29, 2021

फाइनलअघि यसो भन्छन् कप्तानद्वय विनोद र शरद

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल अघि दुवै कप्तानले टोलीको लक्ष्य उपाधि जित्ने बताएका छन् । आर्मी पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनल आर्मीले लगातार हारेको थियो । एपिएफले […]

January 3, 2021

सीता रानामगरको प्रेरणादायी क्रिकेट यात्रा

नेपाल एपीएफ क्लबकी कप्तान तथा राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरको प्रेरणादायी क्रिकेट यात्रा

Success

Thank you for your time.