default_image

भलिबल

May 24, 2025

हेल्प नेपाललाई लगातार तेस्रो सफलता

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ। नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराएपछि हेल्प नेपालको ९ अंक पुगेको छ। पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२२ र २५-२१ को सेटमा माथ दियो। तीनै खेलमा हेल्प नेपाल सोझो […]

May 24, 2025

गण्डकीको लगातार तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो खेल जितेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा गण्डकीले आज विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हरायो। पाकिस्तानी ३ खेलाडी सम्मिलित गण्डकी प्रदेशले पुलिसलाई २५-२२, २५-२२ र २५-२३ ले पराजित गर्यो । तीनै खेल गण्डकीको ३-० को सोझो सेटको जितेको […]

May 24, 2025

आर्मीको पहिलो जित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित हात पारेको छ। अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई पाँचौं सेटमा हराउन सफल भएको हो। आजको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्द क्लबले सुरूवात राम्रो गर्यो। २५-२० ले पहिलो सेट जित्यो। १-० ले अगाडि बढेको मणिमुकुन्द क्लबले दोस्रो सेट भने २३-२५ ले […]

May 24, 2025

एभरेष्ट न्यु डायमण्डसँग पनि पराजित

पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित दर्ज गरेको छ। न्यु डायमण्डले थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई ३-१ को नतिजामा पराजित गर्यो। पोखरास्थित कभर्ड हलमा आज भएको महिलातर्फ दिनको तेस्रो खेलमा न्यु डायमण्डले उत्कृष्ट कमब्याकका साथ जित निकालेको हो। एभरेष्ट भलिबल क्लबले […]

May 24, 2025

एपिएफलाई लगातार दोस्रो सफलता

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित हात पारेको छ। एपिएफले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। पोखरास्थित कभर्ड हलमा आज भएको खेलमा एपिएफले खेल अवधिभर दबाब बनायो। २५-७, २५-२३ र २५-२० ले खेल आफ्नो पक्षमा पार्यो। एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई […]

May 24, 2025

पुलिसको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ। पुलिसले आज कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखरास्थित कभर्ड हलमा भएको खेलमा पुलिसले कर्णालीलाई कुनै पनि मौका दिएन। निरिह कर्णालीलाई २५-५, २५-९ र २५-११ को नतिजामा हराउँदै पुलिसले ३ अंक जोडेको छ‌। महिलातर्फ एपिएफ र […]

May 23, 2025

मणिमुकुन्दको पहिलो जित

पोखरा (हाम्रो खेलकुद)- मणिमुकुन्द भलिबल क्लबले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ पहिलो जित निकालेको छ । विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध पार्दै मणिमुकुन्दले लिगमा दर्ता गरेको हो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ मणिमुकुन्द २८-२६ ले बाजी मार्न सफल रहयो। तर मणिमुकुन्दले दोस्रो सेट १६-२५ ले गुमायो। एपिएफले खेललाई १-१को बराबरीमा पुर्यायो। तर यसपछि […]

May 23, 2025

गण्डकी र हेल्प नेपालको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेश र टिपटप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ। गण्डकीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो।पोखराको कभर्ड हलमा आज भएको खेलमा गण्डकीले आर्मीलाई २५-१९, २५-१७ र २५-१८ ले माथ दियो। गण्डकीले हिजो कोशी प्रदेशलाई हराएको थियो। आर्मीको भने यो लगातार दोस्रो हार हो। […]

May 23, 2025

पुलिसको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ। पुलिसले कोशी प्रदेशलाई सोझो सेटमा हरायो। पोखराको कभर्ड हलमा आज भएको खेलमा पुलिसले कोशीलाई कुनैपनि मौका दिएन ‌। पुलिस २५-१२, २५-२९ र २५-१५ ले विजयी भयो । हिजो पुलिसले मणि मुकुन्दलाई हराएको थियो‌। आजै भएको महिलातर्फको खेलमा साविक […]

May 23, 2025

साविक विजेता पुलिसको जित

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगमा महिलातर्फ जितकासाथ सानदार सुरुवात गरेको छ। पोखराको कभर्ड हलमा एभरेष्ट भलिबल क्लबलाई पुलिसले ३-० को सोझो सेटमा माथ दियो। एकपक्षीय बनेको खेलमा पुलिसले २५-२९,२५-१८ र २५-१८ ले खेल आफ्नो पक्षमा पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ। एभरेष्टले हिजो त्रिभुवन आर्मी क्लबलाई ३-१ […]

Success

Thank you for your time.