May 27, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो । त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ । काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको […]
May 27, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ नवौं पिएम कप एनभिए लिगको महिलातर्फको यात्राको अन्त्य गरेको छ। लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३-० को जित निकाल्यो। एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ। कर्णाली प्रदेशले […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित दर्ता गरेको छ। पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। पोखरा रंगशालास्थित कभर्ड जलमा भएको आजको अन्तिम खेलमा पुलिसले एपिएफलाई २५-२२,२५-२० र २५-१६ ले हरायो। ५ खेलमा १२ अंक बनाएको पुलिसले फाइनलमा पुग्ने संभावनालाई कायमै […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ रावफिलो प्रदर्शनलाई निरन्तरता दिएको छ। मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले विजयी यात्रालाई ५ खेल सम्म पुर्याएको छ। जितमा शीर्षस्थान उक्लिएको हेल्प नेपाल फाइनल नजिक पुगेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले मणिमुकुन्दलाई […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित हात पारेको छ। आज आर्मीले कोशी प्रदेशलाई ३-१ ले हरायो। पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१-२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५-१९,२५-२१ र २५-२० ले लगातार तीन […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- घरेलु टोली गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार पाँचौं जित दर्ता गरेको छ। लगातारको जितमा गण्डकीले फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ। आज पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। २५-१३, २५-२० र २५-२० को सहज जितमा गण्डकीले ३ अंक […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- साविक विजेता नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ। आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। पोखरा रंगशालास्थित को कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ […]
May 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ दोस्रो जित हासिल गरेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो। महिला लिगमा समान ९ अंकसहित नेपाल पुलिस क्लब शीर्ष […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। आजको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५-१३, २५-२० र २५ -२२ मा माथ दियो। चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ। चार खेलमा १ जित र […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ। गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३-० ले हरायो। यो जितमा गण्डकीले टिप टप हेल्प नेपालले जत्तिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा […]