March 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले माल्दिभ्समा आयोजना हुने एबिसी सेन्ट्रल जोन भलिब च्याम्पियनसिपमा भाग लिने भएको छ । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । बुधबार सुरु हुने च्याम्पियनसिपमा आयोजक बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले विदाई गरेका थिए । उनले टोलीका कप्तान इम राना मगरलाई राष्ट्रिय झन्डा […]
March 19, 2017
पोखरा (हाम्रो खेलकुद) – पुनहिन क्लब घारेपानीले प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुनहिल च्याम्पियन बनेको हो । उपाधिसहित पुनहिलले ५० हजार ५ सय ५५ र पोखराले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको थियो । मालेपाटन खेलमैदानमा शनिबार भएको फाइनलमा पुनहिलले पोखरालाई २५–१९, […]
March 18, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा माटेपाटनमा जारी प्रथम अभियान पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । बिहान हुने सेमिफाइनलमा पोखरा बहुमखी क्याम्पस र पोखरा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा बाराही मावि र पुनहिल क्लब घोरेपानी बीच हुने बताइएको छ । फाइनल पनि आजै हुनेछ । शुक्रबार पहिलो खेलमा पोखरा क्लबले मालेपाटन […]
March 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुरको गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा तीनवटा खेल आयोजना गर्ने भएको छ । चैत २६ गते देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितासँगै बुद्धिचाल र दौड प्रतियोगिता पनि आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले बताए । भलिबलमा १२ देखि १४ टोलीसम्म भए नकआउट र त्यो भन्दा […]
March 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले तुर्केमिनिस्तानसँग खेल्ने भएको छ । एसियन भलिबल फेडेरेसनले सार्वजनिक गरेको ‘ड्र’ मा नेपालले पहिलो प्रतिद्धन्द्धीका रुपमा तुर्केमिनिस्तान पाएको हो । नेपालको पहिलो खेल मार्च २३ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा २४ मार्चमा आयोजक माल्दिभ्स तथा २७ मार्चमा किर्गिस्तानको […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्य क्षेत्रका व्यक्तिले जस्तै होली आइतबार खेलाडी, खेलकर्मीले पनि मनाएका छन् । त्यसमध्ये केही खेल कर्मीको तस्बिरलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ। तस्बिर- फेसबुकबाट
March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]
March 11, 2017
कुश्मा (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब पर्वतमा जारी प्रथम दिदिवहिनी कप महिला राष्ट्रियस्तरको भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । शनिबार एपिएफले अर्को विभागिय टोली नेपाल आर्मी क्लबलाई ३–० ले र न्यू डाइमन्डले नेपाल पुलिस क्ल्बलाई ३–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । एपिएफले अर्को विभागिय टोली नेपाल […]
March 9, 2017
कुश्मा (हाम्रो खेलकुद) – तीन विभागिय टोली र न्यू डाइमन्ड प्रथम दिदिवहिनी कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलपुगेका छन् । पर्वतको कुस्मामा सञ्चचालित नवौँ पश्चिमाञ्चल महोत्सब अन्र्तगत भएको महिला भलिबलमा बिहीबार लिग चरणपछि समूह ‘ए’बाट नेपाल एपीएफ क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता बनेका छन् । त्यस्तै समूह ‘बी’ बाट न्यूडायमण्ड विजेता र त्रिभुवन आर्मी […]
March 3, 2017
दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]