March 1, 2017
नेपालगन्ज(हाम्रो खेलकुदं)– भारतको रेलवेले प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । रलवेले नेपाल एपएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो बर्ष उपाधि जितेको हो । गत बर्षपनि यी दुई टोली नै फाइनल खेलेका थिए । नेपालगञ्ज कर्भडहलमा पहिलो सेटका लागि निकै संघर्ष गरेको रेलवेले त्यसपछिका सेटमा भने सहजै […]
February 28, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– भारतको रेलवेले प्रधानमन्त्री कप चौथो इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि फेरी विभागिय टोली एपिएफको सामना गर्ने भएको छ । रेलवे नेपाल आर्मीलाई र एपिएफले अर्को विभागिय टोली एपिएफलाई समान मंगलबार ३–० ले हराउँदै एकअर्कासँको भेट पक्का गरेको थियो । गत बर्षपछि रेलवे र एपिएफ नै फाइनलमा भिडेका थिए । […]
February 27, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । पुलिसले आयोजक मध्य पश्चिमाञ्चललाई र एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई समान ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । एपिएफले आर्मीलाई २५–५, २५–८ र २५–९ […]
February 26, 2017
नेपालगंज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात […]
February 25, 2017
नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुआत गरेको छन् । पहिलो खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा एपिएफले बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ […]
February 23, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणको सबै तयारी पुरा भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । ६ टोलीको सहभागितामा शनिबार देखी फागुन १८ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली कोलकत्ता स्पोर्टस एकेडेमी, नेपालको नम्बर एक टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल […]
February 20, 2017
नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण शनिबार नेपालगन्जमा सुरु हुने भएको छ । खेल सुरु हुन एक साताअघि आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आइतवार पत्रकार भेटघाट आयोजना गर्यो । खानेपानी तथा सरसफाइ मन्त्री प्रेम बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजकले सद्भावना दुत समेत घोषणा गर्यो । फागुन […]
February 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]
February 18, 2017
पाथिभारा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको अन्तिम लिग खेलमा शनिबार पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै विजेता बनेको थियो। पुलिस १९–२५, २५–१५, २५–२०,२२–२५ र १५–११ ले विजयी भएको थियो । भानु जन मावीमा भएको […]
February 17, 2017
पाथिभारा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच दोस्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताका लागि शनिबार प्रतिस्पर्धा हुने भएको छ । राउण्ड रबिनको पद्धतीबाट संचालन गरिएको प्रतियोगिताको समिकरणले आर्मी र पुलिस बीचको लिग खेल फाइनल सरह बन्न पुगेको छ । अपराजित रहेका दुवै टोलीले ३ खेलमा समान ९ अंक […]