August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पछिल्लो बैठकबाट गण्डकी प्रदेश सेटर सुजन चोखालसहित तीन खेलाडीमाथि गर्ने भनेको कारवाहीको विषय अन्योलमा परेको छ । नेपाल भलिबल संघको गत साउन ५ गते बसेको आठौं पूर्ण बैठकमा गण्डकी प्रदेशका सेटर सुजन चोखाललाई १ वर्षको तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई एक […]
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै कभर्डहल निर्माण अभियानमा रहेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई समाजसेवीद्धय फुनुरु शेर्पा र रमेश राईले आर्थिक सहयोग प्रदान गरेका छन् । हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी शेर्पाले न्यू डायमन्डको कभर्डहल निर्माणको लागि ५५ हजार ५ सय ५५ रुपैयाँ तथा समाजसेवी तथा भलिबल प्रेमी नै हङकङमा […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले संघको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको चुनावी साधरण सभा भदौं २२ गते बुधबार काठमाडौंमा हुने तय भइसकेको छ । दुई कार्यकाल नेपाल भलिबल संघको कार्यसमितिमा रहेर काम गरिरहेका छन्त्यालले भलिबलको विकासको लागि नै महासचिवमा आफ्नो उम्मेदवारी रहने बताए हुन् […]
July 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान कैलाश भट्ट तथा पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी रमिला तन्डुकारसम्मिलित टोली बाना पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिम तथा महिलातर्फ आयोजनक बाना च्याम्पियन बन्न […]
July 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ । बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले […]
July 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आठौं पुर्ण बैठकले गण्डकी प्रदेशका सेटर सुजन चोखाल तथा हेल्प नेपाल स्पोर्ट्स क्लबका भारतीय स्पाइकरद्वय विनित कुमार र रोहित कुमारलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संघको पूर्ण बैठकले गत वैशाखमा काठमाडौंमा सम्पन्न एनभिए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा रेफ्रीलाई दुर्व्यवहार गरेका खेलाडीलाई प्रतिबन्ध गर्ने भएको हो । […]
July 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको निर्वाचन आउदो भदौ २२ गते काठमाडौंमा हुने भएको छ । संघको बिहीबार भक्तपुरमा बसेको आठौं पुर्ण बैठकले निर्वाचनसहितको नवौं साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो । संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन् । केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, […]
July 21, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको बैठक सुरु भएको छ । संघको जिल्ला र प्रदेश संघको निर्वाचन सम्पन्न भइसकेकोले बिहीबार भक्तपुरमा सुरु भएको बैठकले भलिबल संघको निर्वाचनको मिति तय गर्ने सम्भावना रहेको बताइएको छ । केन्द्रिय निर्वाचनको तयारीका क्रममा ७७ जिल्ला र ७ प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । बैठकमा प्रदेश अध्यक्षहरुको पनि सहभागिता रहेको […]
July 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंको आयोजनामा स्व. बिनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता यही साउनको १९, २० र २१ गते नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा हुने जानकारी गराएको छ । प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको […]
July 12, 2022
भुपेन्द्र जिसी, काठमाडौं अभावको समयमा सानो योगदानले पनि धेरै प्रभाव छाड्छ । अभावले नै नयाँ विकल्प खोज्न बाध्य पार्छ । र कहिलेकाहिँ अभावले निम्त्याएको विकल्प नै दीर्घकालीन समाधान बन्छ । नेपालको महिला भलिबलमा पनि पछिल्लो समय यस्तै उदाहरण अघि आएको छ । महिला भलिबलमा एकपछि अर्को युवा प्रतिभा उत्पादन गरिरहेको न्यु डायमन्डकी सेटर प्रगति नाथको […]