November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अनेकौं चरण र पक्षसँगको छलफलपछि पनि नेपालको घरेलु फुटबल त्यसमा सहिद स्मारक ए डिभिजन लिग अनिर्णयको वन्दी बन्दै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबले राष्ट्रिय लिग पुसमा गर्ने र ए डिभिजन लिग अर्को वर्ष गर्ने संयुक्त निर्णयलाई नेपाल फुटबल खेलाडी संघले विरोध गरेसँगै फुटबलको अन्यौलता थप बढेको […]
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रमुख प्रशिक्षक स्टुअर्ट ल नेपाल यु १९ टोलीलाई परामर्श दिन र अनुगमन गर्न टोलीमा आबद्ध भएका छन्। युएईमा जारी एसिसी पुरुष यु १९ प्रिमियर कप मा भाग लिइरहेका नेपाली युवा टोलीको परामर्श र अनुगमनका लागि प्रशिक्षक ल औपचारिक रुपमा आबद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार […]
November 23, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिवार स्तब्ध भएको छ। हार्भी बार्न्सको उत्कृष्ट प्रदर्शनमा न्युक्यासल युनाइटेडले सिटीलाई २-१ ले हराएको छ। बार्न्सको दुई गोलकै कारण सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी घटाउने मौका गुमाएको छ। सेंट जेम्स पार्कमा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा केही मौका गुमाए। ६३ औं मिनेटमा बार्न्सले गोल गर्दै न्युक्यासललाई […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ। विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। निराशाजनक ब्याटिङ गरेको काठमाडौंको यो दोस्रो हार हो। जितको लागि १ सय ३५ रनको सहज विजय लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। पहिलो पावर प्लेमा १ विकेट […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभरमा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो। ६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ। लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने। जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।ओपनर प्रियंक पाञ्चल १२ […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा इरानसँग ३९-११ ले पराजित भएसँगै नेपाल अन्तिम चारमा पुग्न असफल रह्यो । नेपाललाई हराउने दुई टोली इरान र चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन्। अर्को समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालले समूहको […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितको १ सय ५७ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो। लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिन आज कर्णाली याक्स र लुम्बिनी लायन्स खेल हुँदैछ। टस जितेर कर्णालीले बलिङ गर्ने निर्णय गरेको छ। सोमपाल कामीले टस जितेपछि लुम्बिनीले पहिले ब्याटिङमा उत्रनेछ। आज कर्णालीले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ। विल बोसिस्टो र विपिन प्रसाद शर्मालाई र सुरुवाती ११ मा स्थान […]