July 14, 2025
एजेन्सी – विश्व नम्बर एक यानिक सिन्नरले पहिलो पटक विम्बल्डन उपाधि जितेका छन् । पुरुष टेनिसको प्रमुख शक्तिहरूबीच भएको अर्को उच्चस्तरीय ग्रान्ड स्ल्याम फाइनलमा कार्लोस आल्काराजलाई ३-१ ले हराउँदै सिन्नरले पहिलो पटक विम्बलडन उपाधि प्राप्त गरेका छन्। इटालीका सिन्नरले अङ्ग्रेजी टेनिसको गढ ‘अल इङ्ग्ल्यान्ड क्लब’मा स्पेनका विश्व नम्बर दुई आल्काराजविरुद्ध ४-६, ६-४, ६-४, ६-४ को […]
July 14, 2025
एजेन्सी – पाहुना टोली बंगलादेशले श्रीलंकालाई दोस्रो टि ट्वान्टी आईमा पराजित गरेको छ । डम्बुलामा आइतवार बंगलादेशले श्रीलंकालाई ८३ रनले हरायो । बंगलादेशको जितसँगै ३ टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ । १ सय ७८ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.२ ओभरमा ९४ रनमा अल आउट भयो । श्रीलंका ओपनर पथुम निशंकाले २९ […]
July 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – क्यास्पियन भ्याली सेकेन्डरी स्कुल र कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । क्यास्पियनले आइतवार कार्यक्रमको आयोजना गर्दै आरिफलाई ब्रान्ड एम्बासडर घोषणा गरेको हो । विद्यालयले विद्यार्थीहरूलाई समग्र रुपमा विकास गराउनका लागि शैक्षिक तथा खेलकुद दुबै क्षेत्रमा सशक्त वातावरण निर्माण गर्न लागेको विद्यालयको जनाएको छ । ‘शिक्षा […]
July 14, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डबाट भारतले तेस्रो टेस्टमा १ सय ९३ रनको सामान्य लक्ष्य पाएको छ । पहिलो इनिङ बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १ सय ९२ रन मात्र जोड्न सकेको थियो । दोस्रो इनिङमा जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट […]
July 14, 2025
एजेन्सी – इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे । प्रतियोगिता अवधिभर उत्कृष्ट […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २-२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भयो । पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो। सिना जहान […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा सातदोबाटो युथ क्लबको पोस्टमा मछिन्द्र क्लबले दर्जन गोल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आइतवारको दोस्रो खेलमा मछिन्द्रले सातदोबाटोलाई १२-१ को फराकिलो अन्तरले पराजित गरेको छ । चौथो खेलमा तेस्रो जित दर्ता गर्ने क्रममा मछिन्द्रका लागि विकास थापाले ह्याट्रिक गरे । राहुल कुमार योञ्जन र गोविन्द […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राजविराजमा जारी सप्तरी प्राइड लिगको चौंथो दिन आइतवार कञ्चनरुप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका छन्। पहिलो खेलमा राइनोजले राजपुर वारियरलाई ५ विकेटले पराजित गर्यो । १ सय २५ रनको लक्ष्य राइनोजले १६ ओभरमा ५ विकेट गुमाएर भेटायो। राइनोजका ओपनर राकेश कामतले अर्धशतक बनाए। राकेशले २५ बलमा ८ चौका […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपाल विरूद्ध बंगलादेशले २-० को अग्रता बनाएको छ। बंगलादेशमा जारी च्याम्पियनसिपको १३औं मिनेटमा घरेलु टोलीले अग्रता बनायो। सिना जहान शिखाले गोल गरिन्। डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्। त्यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो। २८औं मिनेटमा अनिषा राईको फ्रि किक […]
July 13, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को दोस्रो संस्करणका लागि यसै साता खेलाडीको अक्सन हुने भएको छ। इडब्लुभिएकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै बिहीवार खेलाडी अक्सन हुने जानकारी दिएकी छिन्। प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत टोलीले राष्ट्रिय स्टार खेलाडी, नवप्रतिभा र उदाउँदा खेलाडीबीचबाट आफ्नो टोली […]