default_image

ताजा समाचारहरु

July 13, 2025

आदिल सहित ३२ क्रिकेटर प्रशिक्षणमा बोलाइए

काठमाडौं (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि मोहम्मद आदिल आलम सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार आदिल सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ । आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् । आदिल केही वर्ष अघि नेपाल […]

July 13, 2025

जावलाखेलद्वारा श्री भगवती पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले एन्फा यु-१६ युथ लिगमा दोस्रो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवारको पहिलो खेलमा जावलाखेलले श्री भगवतीलाई २-१ गोल अन्तरले पराजित गर्यो । दोस्रो जित दिलाउने क्रममा जावलाखेलका लागि विशाल शाही र समिर लोप्चनले गोल गरे । श्री भगवतीका लागि सुयोग श्रेष्ठले गोल फर्काए । श्री […]

July 13, 2025

अस्ट्रेलियाको मध्यम योगफल

एजेन्सी – अस्ट्रेलिया घरेलु टोली वेस्ट इण्डिजविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा मध्यम योगफलमा समेटिएको छ । जमैकामा शनिवार सुरु डे नाइट टेस्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो इनिङमा २ सय २५ रनमा समेटिएको हो । अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ४८ रन बनाए । क्यामरुन ग्रिन ४६, कप्तान प्याट कमिंस २४, ओपनर उस्मान ख्वाजा २३, […]

July 13, 2025

स्वियातेकलाई पहिलो पटक विम्बल्डन उपाधि

एजेन्सी – पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन उपाधि जितेकी छिन्। स्वियातेकले शनिवार अमान्दा एनिसिमोवामाथि ६–०, ६–० को क्रूरतापूर्ण जित निकाल्दै पहिलो पटक विम्बल्डन उपाधि हात पारेकी हुन्। फाइनल मात्र ५७ मिनेटमा टुंगिएको थियो। यो अमेरिकी खेलाडी एनिसिमोवाका लागि कठोर अनुभव थियो । तर स्वियातेकसँग यस्तै पराजय भोग्नुपर्ने उनी मात्र एक्ली होइनन्। सन् २०२१ मा पनि स्वियातेकले […]

July 13, 2025

मियामीको जितमा मेस्सीको अर्को कीर्तिमान

एजेन्सी – कप्तान लियोनल मेस्सीको कीर्तिमानी २ गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ । मियामीले आइतबार बिहान भएको खेलमा नेसभिललाई २-१ गोल पराजित गर्यो । मेस्सी एमएलएस इतिहासमा लगातार ५ खेलमा समान २ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनी यसअघि न्यु इङ्गल्याण्ड रिभोलुसनविरुद्ध लगातार ४ खेलमा २ […]

July 13, 2025

भारतले बराबरी गर्यो

एजेन्सी – भारतले घरेलु टोलो इङग्ल्याण्डविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा बराबरी गरेको छ । तेस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली ३ सय ८७ रनमा अल आउट भएको हो । त्यसअघि इङ्ल्याण्डले पहिलो इनिङमा ३ सय ८७ रन बनाएको थियो। भारतका लागि केएल राहुलले शतक बनाएका थिए । लड्स मैदानमा दोस्रो शतक बनाएका राहुलले १३ चौकाको […]

July 12, 2025

क्षितिजलाई ललितपुर ब्लिज चेसको उपाधि

ललितपुर (हाम्रो खेलकुद)- फिडे मास्टर क्षितिज भण्डारीले महालक्ष्मी चेस एकेडेमीकाे आयोजनामा जेजे एस क्याफे दोस्रो ब्लिज रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्। स्विस लिग प्रणाली अनुसार नवौं चरणको एकदिने द्रुतगतिको खेलमा क्षितिजले ८ खेलमा जित र एक खेलमा बराबरी खेली साढे ८ अंकसहित ट्रफि जितेका हुन्। अन्तिम खेलमा ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरेका क्षितिजले ८ […]

July 12, 2025

एनपिएल २ – अक्सनका लागि खेलाडी रजिष्ट्रेसन खुला

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गरेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् । खेलाडीहरुले ए, […]

July 12, 2025

एन्फामाथिको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ४ वर्ष भन्दा लामो समयदेखि लगाएको कन्ट्रोल फन्डिङ हटाएको छ। फिफाको गभर्नेन्स,अडिट एन्ड कम्ल्लाइन्स कमिटी (जिएसिसी) को बिहीवार (जुलाई १०) को निर्णयबाट कन्ट्रोल फन्डिङ हटाईएको फिफाको पत्र प्राप्त भएको एन्फाले शनिवार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । सन् २०२१ को […]

July 12, 2025

नेपालगन्ज नाइट रन पनि एम्समा आबद्ध‌

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको […]

Success

Thank you for your time.