July 11, 2025
एजेन्सी – जर्सीसँग पराजित हुदै स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ । बिहीबार नेदरल्याण्ड्समा सम्पन्न युरोपियन छनोटमा जर्सीसँगको खेलमा पराजित हुदै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको हो । छनोटमा लगातार दोस्रो हार बेहोरेको स्टल्याण्ड आज भएको खेलमा जर्सीसँग १ विकेटले पराजित भएको हो । स्कटल्याण्डले दिएको १ सय ३४ रनको […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगको आज भएको खेलमा फ्रेन्ड्स क्लबले जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा फ्रेन्ड्सले संकटा क्लबमाथि ३-१ को अन्तरले जित हासिल गरेको हो । फ्रेन्ड्सको जितका लागि मन्दिप ढुगेंलले २ तथा प्रभात बिसीले १ गोल गरे । संकटाका लागि पेम्बा तामाङले सान्त्वना गोल फर्काए । मन्दिपले ४५औं […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सुशान थापा मगर र स्वप्निल दर्नालको ह्याट्रिकको सहयोगमा चर्च ब्वाइज क्लबले एन्फा यु-१६ युथ लिगमा फराकिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सादोबाटोमा शुक्रवार पहिलो खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । चर्च ब्वाइजको जितमा सुशानले ह्याट्रिकसहित ५ तथा स्वप्निलले ह्याट्रिक पूरा गर्दा एक गोल […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानसँग खेल्दै महिला साफ यु २० च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। खेल साँझ ६:४५ बजे सुरु हुनेछ। बंगलादेशमा आज सुरु हुने च्याम्पियनसिपको पहिलो खेल घरेलु टोली र श्रीलंकाबिच हुनेछ। त्यो खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक […]
July 11, 2025
एजेन्सी – आयरल्याण्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा ५ बलमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । उनले आयरल्याण्डमा जारी अन्तर-प्रान्तीय टि ट्वान्टी ट्रफीमा नर्थ-वेस्ट वारियर्स विरुद्ध मुन्स्टर रेड्सका लागि यो उपलब्धि हासिल गरे । उनले २.३ ओभरमा १६ रन दिएर ५ विकेट लिए । रेड्सका कप्तान क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा ५ […]
July 10, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्ध तेस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ । लड्समा टस जितेर पहिले ब्याटिङ गरिरहेको इङ्ग्ल्याण्डले पहिलो दिनको खेल सकिँदा ४ विकेट गुमाएर २ सय ५१ रन बनाएको छ । घरेलु टोलीका जो रुट ९९ रन र कप्तान बेन स्टोक्स ३९ रनमा अविजित छन् । त्यसअघि ओली पोप ४४, ओपनर बेन […]
July 10, 2025
एजेन्सी – घरेलु टोली श्रीलंकाले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई ७ पराजित गरेको छ । शजको खेल जितेपछि घरेलु टोलीले ३ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ५५ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । क्लोथिङ ब्राण्ड डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधी ३ वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटो भने दुवै पक्षले खुलाएको […]