July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-२३ एसियाली कप छनोटको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाइएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित विभिन्न चरण छनोट पछि यू-२३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडीहरू छनोट भएका हुन् । मुख्य प्रशिक्षक नवीन न्यौपानेले पहिलो चरणको ट्रायलका लागि बोलाइएका ८९ खेलाडीहरूको प्रारम्भिक समूहबाट बन्द प्रशिक्षणको लागि टोली छनोट गरेको […]
July 10, 2025
ललितपुर (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबले बराबरी खेल्दा न्युरोड टिम एनआरटीले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबारको दोस्रो खेलमा मनाङ र मछिन्द्रले १-१ को बराबरी खेले । मछिन्द्रका करन धामीले तेस्रो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको १६औं मिनेटमा मछिन्द्रका सुमन बम ठकुरीले […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयता नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको वरीयता खस्किएको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६औं स्थानमा छ। यसअघि नेपाल १ सय ७५औं स्थानमा थियो । नेपालीले पछिल्लो समय दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाइ काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि काठमाडौंले देसाइलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । एनपिएलको पहिलो संस्करणमा बसन्त शाही ठकुरी काठमाडौंको प्रमुख प्रशिक्षक थिए । काठमाडौंका नवनियुक्त मुख्य […]
July 10, 2025
सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी मेन्स यु-१६ इस्टन जोन कपको विजेता नेपाली टोली दुई खेलाडी शुभम खनाल र रौनक श्रीवास्तव तथा सहायक प्रशिक्षक पुरणसिंह खत्री लाई नगदसहित सम्मान गरेको छ । परिषद्ले प्रदेश राजधानी देउखुरीमा बिहिवार कार्यक्रमको आयोजना गरि प्रति खेलाडी १ लाख र सहायक प्रशिक्षकलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो […]
July 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सविन बिशंखेको दुई गोलको सहयोगमा हिमालयन शेर्पा क्लबले एन्फा यु-१६ लिगमा जित निकालेको छ । बिहिबार पहिलो खेलमा पुनरागमन जित निकाल्ने क्रममा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई ३-२ ले हराएको हो । हिमालयनको लागि अभि राईले निर्णायक गोल गरे । जावलाखेलका लागि विशाल शाही र प्रिन्स भुजेलले गोल गरे । खेलमा […]
July 10, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट खेलमा पाहुना टोली भारतले टस हारेको छ । इङ्ग्ल्याण्डमा टस जितेर घरेलु टोलीका कप्तान बेन स्टोक्सले ब्याटिङ रोजेका छन् । टस हारेको भारतले बलिङको निम्तो पाएको छ । दोस्रो टेस्टमा रहेका खेलाडीमा दुवै टोलीमा समान एक परिवर्तन भएको छ । भारतीय टोलीमा जसप्रित बुमराहले पुनरागमन गर्दा प्रसिद्ध कृष्णा […]
July 10, 2025
काठमाडौं (हामो खेलकुद) – टि ट्वान्टी विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीवार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह बि मा नेपाल र […]
July 10, 2025
एजेन्सी – कप्तान लियोनल मेसीको दुई गोलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ । मियामीले आज भएको खेलमा न्यु इङ्ग्ल्यान्ड रिभोल्युसनलाई २-१ गोल गर्यो । न्यु इङ्ग्ल्यान्डका लागि कार्लेस गिलले सान्त्वना गोल गरे । २७औं मिनेटमा गोल गर्दै मेसीले मियामीलाई सुरुवाती अग्रता दिलाए। मेस्सीले ३८औं मिनेटमा अर्को गोल गरे। खेलको […]