May 8, 2018
जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ । शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली पुरुष टोली बंगलादेशमा जारी दोस्रो अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिप अन्र्तगतको टिम रिकर्भको फाइनलमा पुगेको छ । च्याम्पियनसिप अन्र्तगत मंगलबार भएको सेमिफाइनलमा रोशन नगरकोटी, तिलक पुन मगर र अशिम शेरचन रहेको नेपाली टोली साउदी अरबको टोलीलाई सुटआउटमा २७–२५ ले पराजित गर्दै अन्तिम दुईमा पुगेको थियो । निर्धारित समय दुवै टिमले ४–४ को […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित इन्डोनेसियाको पेर्सिजा जाकार्ताए एफसी कप एसियन जोनल सेमिफाइनलको पहिलो लेगमा सिंगापुरको क्लब होम युनाईटेडसँग ३–२ ले पराजित भएको छ । होम र अवेका आधारमा हुने सेमिफाइनलमा पर्सिजा महत्वपूर्ण २ अवे गोल गर्न सफल भएको छ । रोहितले पुरा समय खेलेका थिए । घरेलु मैदानमा युनाईटेडले […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले बर्षको पहिलो उपाधिका रुपमा शनिबार केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता जित्दा टोलीका महत्वपूर्ण खेलाडी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने रेश्मा भण्डारी शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् । सरस्वती र रेश्मा दुवैले घडी र १० हजार रुपैयाँ प्राप्त गरे । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद […]
May 8, 2018
दमक (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्ड कपको फाइनलमा स्थान बनाउन सफल भएको छ। पुलिसका निर किमार राईले पहिलो हाफमा दिलाएको गोल खेलको निर्णायक सावित भयो। क्वाटरफाइनलमा रुस्लान थ्रीस्टारलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको पुलिसले विभागीय डर्भीमा १-० ले एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । दमक […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु महिला भलिबलमा अघिल्लो बर्षको सर्वाधिक सफल टोली नेपाल एपिएफ क्लबले उपाधिका साथ यो बर्षको सुरुवात गरेको छ । एपिएफले मंगलबार चौथो सस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले […]
May 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य विजेता पुरुषोत्तम पोखरेल सम्मानित भए । त्यस्तै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका […]
May 8, 2018
म्यानेचस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्रिस्टियानो रोनाल्डो भएको टोलीका लागि असंम्भव भन्ने केहि नरहेको बताएका छन् । विश्व कप जित्ने पोर्चुगलको सम्भावनाका विषयमा बोल्दै उनले रोनाल्डो सम्मिलित टोलीबाट जेपनि सम्भव भएको बताएका छन् । आफ्नो देशका राष्ट्रिय टोलीलाई कहिल्यै प्रशिक्षण नदिएका माउरिन्होको नजरमा ब्राजिल र स्पेन विश्व कपका सबैभन्दा मुख्य दाबेदार हुन् । […]
May 8, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले यसै सिजन एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनको एजेन्टलाई भेटेको स्वीकारेका छन् । यद्यपी उनले ग्रिज्मनको बार्सिलोनामा भविष्य रहेको वा नरहेको बारे केहि खुलाउन चाहेनन् । यहि जनवरीमा बार्सिलोनाले २७ वर्षीय फ्रान्सेली फरवार्ड ग्रिज्मनसँग कुनै सम्झौता नभएको भन्दैविज्ञप्ति जारी गरेको थियो । डिसेम्बरमा एटलेटिको म्याड्रिडले फिफामा बार्सिलोनाले अवैध तरिकाले […]
May 8, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का मार्को भेराट्टीले टोलीका स्टार नेयमारको तारिफ गर्दै उनी केहि वर्षमा विश्वकै उत्कृष्ट खेलाडी हुने विश्वास व्यक्त गरेका छन् । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बालोन डी ओरमा रहेको राजलाई नेयमारले तोड्नेमा भेराट्टी विश्वस्त छन् । सन् २००८ यता बालोन डी ओर मेस्सी र रोनाल्डोले नै जित्दै आएका […]