default_image

ताजा समाचारहरु

Nepal National Football Team

September 1, 2015

फुटबल राष्ट्रिय टोली भारतबाट फर्कियो

१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ| पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्| दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए […]

मलेसिया जांदै युवा क्रिकेट टिम

September 1, 2015

नेपालद्वारा कुवेत ८३ रन ले पराजित

मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी अन्डर नाइन्टीन क्रिकेट लिग प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ। आज भएको चौथो खेलमा कुवेतलाई ९४ रनले पराजित गर्दै नेपालले तेस्रो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरको नेपालले निर्धारित ओभर खेल्दा ८विकेट गुमाउदै २ सय ५१ रन बनाएको थियो । ६६ रन बनाउादा ६ विकेट गुमाएको नेपाललाई दिपेन्द्र सिंह ऐरी […]

September 1, 2015

एन्फा साधारण सभा रोक्न पुनरावेदनको आदेश

पुनरावेदन आदालतले एन्फाको वार्षिक साधारण सभा रोक्न आदेश दिएको छ ।  एन्फाको वार्षिक साधारण सभा भोलि हुने तय गरिएको थियो । एन्फाका दुई उपाधक्ष्य कर्मा छिरिङ्, बिजय नारायण मानन्धर र सदस्य पन्कज नेम्वाङ्ले दाएर गरेको रिटको सुनुवाइ गर्दै पुनरवेदन अदालतले साधारण सभा रोक्का गर्ने आदेश दिएको हो । कर्म, बिजय र पन्कंजले बिधान अनुसार ६० […]

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा तुङियो

August 31, 2015

नेपाल र भारतको बिचको खेल गोलरहित बराबरीमा टुङ्गियो

नेपाल र भारतले सोमबारको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।  दुबै टोली गोल गर्नबाट पटक पटक चुकेका थिए । नेपाली टोलीको रक्षापक्ति र गोलकिपर किरण चेम्जोङ उच्च प्रदर्शन गरेपनि फरवार्डलाइन पुनः गोल गर्नबाट असफल भएको छ । नेपालले सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ । दुई बर्षअघि काठमाडौंमा […]

nepal

August 31, 2015

नेपाल बिरुद्ध भारत : लाईभ अपडेट

नेपाल 0-0 भारत दिपेश तिमल्सिना । [ad#rect] पुणे, भारत  समय: ७:१७  नेपाल: कीरण कुमार लिम्बू, सागर थापा (क), राेहीत चन्द, बीराज महर्जन, अनन्त तामाङ, विशाल राई, जगजीत श्रेष्ठ, भरत खवास,अन्जन बिष्ट, बिमल घर्ती मगर , रबीन श्रेष्ठ भारत: पल (क), कोटल , जिङन , हल्दर , फेर्नन्देस , गणेश , दास , छेत्री , रोबिन सिंह, जेजे , लिङ्दोह छिटो उपडेट पाउन रीफ्रेश गर्नु होला । ताजा उपडेटको […]

August 31, 2015

डेनेबलाई मध्य क्षेत्रीय बास्केटबल उपाधि

डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१–२५ ले पराजित गर्‍यो । डेनेबको जितमा सौरव खड्काले १२ अंक जोडे । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा […]

August 31, 2015

भारोत्तोलन टोलीको बिदाइ

थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषको ४५ औं संस्करणमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ […]

Yu 19 team

August 31, 2015

तीन यु १९ खेलाडी भारत बिरुद्ध सुरुवाती ११मा

हालै सम्पन्न यु १९ साफ च्यम्पिओन्शिपमा नेपाललाई टाइटल जिताउन मुख्य भूमिका निर्वाह गरेका तीन यु १९ खेलडिहरु आज साँझ हुन लागेको भारत बिरुद्धको मैत्रीपूर्ण खेल मा सुरुवात गर्ने भएका छन | सन्दिप राइ घाइते भएका कारण यु १९ टोलिका उपकप्तान अनन्त तामाङले सागर थापालाई सेन्टर डिफेन्समा साथ दिने छन भने बिमल घर्ती मगर र अन्जन […]

August 31, 2015

भारत विरुद्ध नेपालको सुरुवाति एघार यस्तो हुन सक्ने

ध्रुव केसीले प्रशिक्षकको जिम्मेवारी लिएकै बेलामा भनेका थिए कि नेपाल ४-४-२ कै रणनितिमा खेल्नेछ परम्परागत फर्मेसनमा भिजेका हामी लिगमा पनि धेरै क्लबले यहि अपनाउने गर्छन्| तर विदेशी प्रशिक्षकले आफ्नो रणनितिमा खेलाडी रिझाउन नसकेको भान उनलाई भएको केसीले बताएका थिए| विगतको टोलीभन्दा दश नयाँ खेलाडि टोलीमा भएकाले केहि परिवर्तनको भने आशा गर्न सकिन्छ| प्रशिक्षणका दौरान राम्रो […]

Nepal Cricket Skipper Paras Khadka playing Football

August 31, 2015

पारस खड्का एन्फा विरुद्ध फुटबल खेल्न उत्रदा

क्यान र एन्फा विरुद्धको मैत्रीपुर्ण खेलमा एन्फा बिजयी भएको थियो | शुक्रबार दिनको तिन बजे एन्फा कम्पलेक्स सातदोबाटोमा माहोल निकै रोमाञ्चक थियो| एकतर्फ संविधानसभाका सभासद एवं एन्फा अध्यक्ष गणेश थापा र अर्कोतर्फ थिए क्रिकेट टिमका कप्तान पारस खड्का फुटबल बुट र जर्सी लगाएर खेल्न तम्तयार थिए| पूर्व राष्ट्रिय फुटबल खेलाडि र क्रिकेट एसोसिएसन अफ नेपाल […]

Success

Thank you for your time.