October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी बैंकले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । लक्ष्मी बैंकको प्रायोजनमा चौथो पटक प्रतियोगिता ग्लेनइगल्सद्वारा डिजाइन गोकर्ण गल्फ क्लबमा ३ / ४ हेन्डीक्याप स्टेबलफोर्ड फम्र्याटमा १८ होलमा खेलाइनेछ । प्रतियोगिताको पुरुष, महिला, सिनियर, जुनियरको विजेता […]
October 24, 2017
स्वान्सि (एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड स्वान्सि सिटीसँग भिड्दै छ । स्वान्सिको घरेलु मैदान लिबर्टी स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका मुख्य दुई डिफेन्डर फिल जोन्स र एरिक बाई घाइते रहेका छन् भने रोमेलु लुकाकु, डेभिड डे गेया र […]
October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी दक्षिण कोरियामा आयोजना हुने एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार प्रस्थान गरेको छ । च्याम्पियनसिपमा दक्षिण कोरियाको योङगु अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुनेछ । नेपाली २ पुरुष र २ महिला खेलाडी […]
October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै दुई महिना पछि राजधानीमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई यसपटक टिभिएस मोटर कम्पनीले प्रायोजन गरेको छ । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक साहिल अग्रवालले आज सम्झौता पत्र एकअर्कासँग साटेका थिए । अब प्रतियोगिताको नाम टिभिएस इपिएल […]
October 24, 2017
लण्डन (एजेन्सी) – मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मन (पिएसजी)मा रहेका किलियन बाप्पेले गए राति गोल्डेन बोय २०१७ को उपाधि हात पारेका थिए । वर्षको उत्कृष्ट युवा खेलाडिलाई दिइने यस अवार्डमा बाप्पेले बार्सिलोनाका उस्माने डेम्बेले र म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्डलाई उछिनेका थिए । गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको […]
October 24, 2017
लण्डन (एजेन्सी) – आर्सनलका फरवार्ड ओलिभर जिरुडले वर्षको उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । उनले जनवरीमा क्रिष्टल प्यालेसविरुद्ध गरेको गोल उत्कृष्ट भएको हो ।
October 24, 2017
लण्डन (एजेन्सी) – गए राति फिफा ‘द बेस्ट‘ खेलाडिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई पछि पार्दै बाजी मारे । विश्वभरिका सबै देशका कप्तान र प्रशिक्षकको भोटका आधारमा दिएको यस अवार्डमा नेपालका कप्तान विराज महर्जनको रोजाई भने निकै भिन्न र आश्चर्यजनक रह्यो । फिफाले सार्वजनिक गरेको सूचीमा विराजको पहिलो रोजाईमा मेस्सी वा रोनाल्डो दुवै थिएनन् । उनले […]
October 24, 2017
लण्डन (एजेन्सी) – फिफा ‘द वेस्ट‘ अवार्डमा वर्ष खेलाडिका लागि रियल म्याड्रिड र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बाजी मारेका छन् भने बार्सिलोनाका लियोनल मेस्सीले गत वर्षझैँ सो विधामा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तर वर्ष खेलाडिका लागि मेस्सी र रोनाल्डोले एक–अर्कालाई आफ्नो पहिलो तीन रोजाईमा छनोट नै गरेका थिएनन् । यस अवार्डका लागि हरेक […]
October 24, 2017
लण्डन (एजेन्सी) – फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो। रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डो र मेस्सी हात मिलाउदै
October 24, 2017
लण्डन (एजेन्सी) – पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो। फिफा ब्यालन डो’रबाट फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन्। […]