October 24, 2017
लण्डन (एजेन्सी)- आज लण्डनमा जारी फिफा उत्कृष्ट फूटबल अवार्डको समारोह बिच यस बर्षको उत्कृष्ट ११ खेलाडिको सुची सार्वजनिक गरिएको छ। यसै गरी सेल्टिक समर्थकहरुले उत्कृष्ट फ्यानको अवार्ड प्राप्त गरे। फिफा विश्व ११: बुफन; बोनुचि, रामोस, मार्सेलो, आल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, नेयमार
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन पूर्व निर्धारित समय भन्दा झन्डै तीन साता पछि हुने भएको छ । एन्फाले माघ ११ गतेलाई केन्द्रिय कार्यसमितिको मिति तय गर्दै निर्वाचनका लागि दुई वटा समिति गठन गरेको छ । यसअघि पुस २३ गतेका लागि निर्वाचन तय थियो । अबको निर्वाचनले चार वर्षका लागि १७ […]
October 23, 2017
बेथानचोक/काभ्रे (हाम्रो खेलकुद)– अनन्त जीवन युवा क्लबले ढुंखर्क फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कको पार्वती माविको मैदानमा आइतबार पेप्सी ब्वाइजलाई टाइब्रेकरमा ३–२ ले हराउँदै अनन्त जीवनले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । अनन्त जीवनले २–० को अग्रता जोगाउन नसक्दा […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबलाई एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिफारिस गर्ने निर्णय गरेको छ । एन्फाको नयाँ निर्वाचनको मिति तोक्न सोमबार बसेको एन्फा केन्द्रिय समितिको बैठकले थ्री स्टारलाई पठाउने निर्णय लिएको हो । एन्फाको गल्तिका कारण गत वर्ष पहिलो चरण पार गरेर पनि एएफसी कप […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, आरिफ शेख, करण केसी र विनोद भण्डारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा सबै भन्दा महंगा खेलाडी बनेका छन् । सञ्चारमाध्यमलाई निषेध गरिएको एपिएफको आजको अक्सनमा यी चार खेलाडी अधिकतम मुल्यमा बिक्री भएको बताइएको छ । अक्सनको ए श्रेणीमा रहेका सन्दिप,विनोद,करण र आरिफ अलग अलग टोलीमा १ लाख […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुर मंगलबजारको सम्झना लेब्रोटरी क्लिनिक प्रालिले मुख्य प्रायोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेब्रोटरीका अध्यक्ष उर्दिप जोशीले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय […]
October 23, 2017
उडिन (एजेन्सी) – इटालियन सेरिआमा गए राति साविक विजेता युभेन्टसले उडिनिसलाई ६-२ ले हराएको छ । युभेन्टसको आकर्षक जितमा मिडफिल्डर सामि खेडिराले आफ्नो करियरको पहिलो ह्याट्रिक पनि गरे । घरेलु टोली उडिनिसले आठौं मिनेटमा सेटिप पेरिकाद्वारा खेलमा अग्रता लिएको थियो । तर उडिनिसका डिफेन्डर समिरको आत्मघाती गोलले युभेन्टस खेलमा फर्केको थियो । त्यस्तै बीसौँ मिनेटमा […]
October 23, 2017
म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिडले गए राति स्पेनिश ला लिगामा एबार विरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । रियलको जितमा मार्को एसेन्सियो र मार्सेलोले गोल गरेका थिए भने अर्को गोल एबारका खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । घरेलु टोली खेलको १८ औं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । मार्को […]
October 23, 2017
मार्से (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्से विरुद्ध संघर्षपूर्ण बराबरी खेलेको छ । यस खेलमा पिएसजीका स्टार खेलाडि नेयमारले एक गोल गरेका थिए भने दोस्रो हाफमा रातो कार्ड पाउँदै मैदान पनि छोड्नु परेको थियो । खेलको १६ मिनेटमै लुइज गुस्ताभोको ३०-यार्ड टाढाको प्रहारद्वारा मार्सेले पिएसजी विरुद्ध अग्रता […]
October 23, 2017
दक्षिण अफ्रिका (एजेन्सी)– दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम एक दिवसिय क्रिकेटमा हिजो बंगलादेशलाई २ सय रनले हराएको छ । योसँगै घरलु टोलीले एक दिवसिय श्रृखंला ३–० ले आफ्नो पक्षमा पारेको छ । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३ सय ६९ रन बनाएको थियो । यो बंगलादेशविरुद्ध टोलीले बनाएको अहिले सम्मकै उच्च स्कोर हो । जवाफमा […]