February 4, 2017
दिपक बोहोरा झापा – पछिल्लो एक महिनामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार दस खेलाडीमा सिमित त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मनाङ दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । टोलीले आयोजक झापा ११ सँग सोमबार फाइनल खेल्नेछ । पुस २३ गते टुबोर्ग हेटौडा […]
February 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियाको सनसाइन जर्ज क्रस एफसीबाट बुधबार ‘डेब्यू गरेका छन् । ’ भिक्टोरिया प्रिमियर लिगमा सनसाइनले मोरल्यान्ड जेब्राजसँगको पहिलो खेलमा २–२ को बराबरी खेलेको छ । पहिलो हाफमा २–० ले पछि परेको खेल उल्टाउँदै सनसाइन जर्जले खेललाई बराबरी गरेको थियो । सनसाइनले दुवै गोल दोस्रो […]
February 4, 2017
दिपक बोहारा झापामा जारी दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा आज दुई ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्यादी क्लब र बिभागीय टोली त्रिभुवन आर्मी क्लब डोमलाल रङशालामा दिनको ३ बजे फाइनल प्रबेशको लागी प्रतिस्पर्धा गदैैछन। गत महिनाको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्डकपको फाइनल खेलेको मनाङ त्यसपछिका लगातार दुई साता सुदुर पश्चिममा खप्तड […]
February 3, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले कार्यसमिति सदस्य नारायण शाहीको उपचारार्थ दश हजार सहयोग प्रदान गरेको छ । मञ्चको शुक्रबार बसेको बैठकले स्वास्थ्योपचार गरिरहेका शाहीलाई सो रकम प्रदान गरेको हो । मञ्चका सल्लाहकार समेत रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मञ्चका अध्यक्ष केशव पाठकले सो रकम बराबरको […]
February 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बगरभाई खलक पोखरा, सानो गौचरन नाइट किङग क्लब, हिमालयन शेर्पा क्लब र अभिषेक चर्च नवलपरासी रुस्लान जावलाखेल भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल र फाइनल शनिबार हुनेछ । जावलाखेलको मैदानमा शुक्रबार भएको क्वार्टरफाइनलमा बगरभाई खलकले आयोजक जावलाखेललाई टाइब्रकेरमा हराएको थियो । गोलरहित बराबरीपछि को टाइब्रेकरमा बगरभाई खलक विजयी भएको थियो । […]
February 3, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सफल आयोजना पछि अब पोखरा भलिबल आयोजनाको तयारीमा जुटेको छ । सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् । कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास […]
February 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा नेशनल जियोग्राफी च्यानलले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाएको मिरालाई संघले सम्मान गरेको हो । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मिरालाई दोसल्ला र […]
February 3, 2017
सिमरा (हाम्रो खेलकुद) – विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब २–० ले हराउँदै सिएमजी क्लब संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा शुक्रबार संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा देखिएपनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथी संघटाले […]
February 3, 2017
दिपक बाोहोरा झापा – झापा दोस्रो नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक समेत रहेको झापा शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० ले हराउँदै रमपम दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी र त्रिभुबन आर्मी क्लबबीचको विजेता संग झापाले माघ २४ गते फाइनल खेल्नेछ । गत महिना झापाले […]
February 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कपमा अर्काे खराब प्रदर्शन गर्ने क्रममा शुक्रबार दाबेदार मध्येको पाकिस्तानसँग १० विकेटको फराकिलो हार बेहारेको छ । चौथो खेलमा नेपालको यो तेस्रो हार हो । यस अघि अष्टे«लियासँग खेल पनि नेपालले १० विकेटले गुमाएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको नेपालले दक्षिण अफ्रिकालाई […]