February 3, 2017
सिमरा – रुस्लान आठौं सिमरा गोल्डकप फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ । दुई टिमबिचको खेल सिमरा रंगशालामा दिउसो २ बजेपछि सुरु हुनेछ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता हो । सिएमजी संकटाले पनि गोल्डकपको अघिल्लो संस्करणमा सहभागीता जनाउदै आएको छ । यसअघि बिहिवार भएको […]
February 3, 2017
दिपक बोहोरा झापा – रमपम दोश्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक रमपम झापा ११ ले ए डिभिजन क्लब हिमालय शेर्पा क्लबको सामना गर्दै छ । आयोजक झापा ११ आफ्नो पहिलो खेलमा कालेम्पुङको शेर क्लब माथि ५–० को जित निकाल्दै र क्वाटर फाइनलमा सुदुर पश्चिम स्र्पोट क्लबलाई ४–० को फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कार्यवहाक कप्तान सुजल श्रेष्ठ अस्वस्थ भएपछि चिकित्सकले आरामको सल्लाह दिएका छन् । सुजलको कप्तानीमा मनाङ बिहीबार न्युरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै रमपम झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । ज्वरो आएपछि उनलाई बिहीबार राती विर्ता सिटी अस्पताल लगिएको थियो । केही समय अस्पतालमा […]
February 2, 2017
सिमरा (हाम्रो खेलकुद) – आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सरस्वतीको जितमा तिर्थ बस्नेत र जोनम लिगलले गोल […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत पदक जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र भाग लिएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा समावेश भलिबल, […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नवौं सहवीर स्मृति खुला लनटेनिसका विजेतालाई बिहीबार समापनका क्रममा पुरस्कृत गरिएको छ । पुरुष एकलमा समरक्षकभूषण बज्राचार्य र महिला एकलमा मायांका राणा विजयी भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै अफिसियल तथा व्यवस्थापकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । दुवै विजेताले समान ६० हजार […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लब र बगरभाई खलक पोखरा रुस्लान जावलाखेल भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै सानो गौचरन नाइट किङ्ग र सामाखुसी फुटसल पनि समूह बीबाट अन्तिम आठमा पुगेका छन् । बिहीबार समूह सीमा बगरभाई खलकले दुई मध्ये एक खेल जित्यो भने अर्कोमा बराबरी गर्यो । क्लब मोसेसलाई १–० ले हराएको […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी इन्सुरेन्सको मुख्य प्रायोजनमा लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ प्रतियोगिता माघ २१ र २२मा हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ । […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्याङजा ओरष्टे गाविस स्थित मड्कीनामा सञ्चालित दोश्रो नबज्योति कप फुटसल प्रतियोगिताको उपाधि राङभाङले जितेको छ । न्यू आदार्श क्लब र नवदय परिवारले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको बुधबार भएको फाइनलमा राङभाङले आयोजक ‘ए’ लाई २–० ले हराएको थियो । राङभाङले उपाधिसहित ४० हजार र आयोजक ‘ए’ ले २५ हजार रुपैयाँ प्राप्त […]
February 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । सुनिल राना मगरको अल राउन्ड प्रदर्शन तथा सुनिल सुबेदीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले बिहीबार दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो […]