February 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफ र न्यु डाइमन्ड सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बुधावार भएको पहिलो सेमिफाईनलमा चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ ले हरायो । वुमन अफ द म्याच बनेकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष […]
February 1, 2017
बिक्रम आचार्य डिसेम्बरको घटना हो , छनोट चरण पार गरिसकेको रुस्लान थ्री स्टार क्लबले क्लब स्तरिय महादेसिय प्रतियोगिता खेल्न पाएन । अखिल नेपाल फुटबल संघ (एन्फा) को सचिवालयले एसियाली फुटबल महासंघ (एएफसी) को पत्राचार (इमेल) लाई वेवास्ता गरेको कारण सो प्रतियोगितामा थ्री स्टार घरमै बसेर मंगोलियको इर्चिम भने खेल्न जाने भयो । डिसेम्बरको घटना पछि […]
February 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद पत्रकारितको स्तर उन्नतीका लागि एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) सहयोगका लागि तयार रहेको अध्यक्ष मोहम्मद कासिमले बताएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालय भ्रमण गरेका अध्यक्ष कासिमले भने ‘छ महिनाभित्र दोस्रोपटक नेपाल आउन पाउँदा खुसी लागेको छ । नेपाल मेरो […]
February 1, 2017
दिपक बोहोरा झापा – आयोजक झापा ११ दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमलाल रंगशालामा बुधबार सुदूर पश्चिम स्र्पोटस क्लबलाई ४–० ले हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । झापाको जितमा अजयी मार्टिन कयोडे ले दुई गोल गरे भने अर्को गोल बुद्ध चेम्जोङले गरेका थिए । अर्को गोल आत्मघाती भएको […]
February 1, 2017
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चलको फुटबल विकासमा मात्र होइन सामाजिक काममा पनि उत्तिकै सक्रिय पोखराको सहारा क्लबले गत साता सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका दौरान सहारा एकेडेमी अक्षय कोषका लागि मात्र २४ लाख रुपैयाँ भन्दा बढी संकलन गरेको छ । क्लबले अक्षय कोषका लागि मात्र २४ लाख ३६ हजार ४ सय ३८ रुपैया संकलन […]
February 1, 2017
दिपक बोहोरा झापा – दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत अहिले भइ रहेको सुदूर पश्चिम विरुद्ध पहिलो हाफमा आयोजक झापा ११ ले १–० को अग्रता लिएको छ । बिर्तामोडको डोमलाल रङशालमा भइरहेको खेलको ३० औं मिनेटमा झापाका लागि अफ्रिकी मुलका खेलाडी मार्टिनले गोल गरेका थिए । नरेन लिम्बुको पासमा मार्टिनले गोल गरेका थिए । पहिलो […]
February 1, 2017
बेंगलोर (एजेन्सी) – भारत र इंग्ल्यान्डको तीन टि-२० शृंखला अन्तर्गत आज अन्तिम खेल बेंगलोरमा हुँदै छ। पहिलो खेलमा जित हासिल गरे पनि दोस्रो खेलमा पराजित भएको इंग्ल्यान्ड आफ्नो भारत टुरलाई जितसंगै अन्त्य गर्ने सुरमा छ। यसअघि टेस्ट र एक दिवसिय श्रृखंला गुमाइसकेको इङ्ल्यान्ड खाली हात नफर्कने दाउमा रहनेछ भने भारत घरेलु दर्शकको सामु लगातार शृंखला जित्ने […]
February 1, 2017
दिपक बोहोरा झापामा जारी दोश्रो रमपम झापागोल्डकप अन्तरगत आज बुधबार आयोजक रमपम झापा ११ र सुदुर पश्चिम स्पोर्ट्स क्लब भिड्दैछन् । आयोजक झापा पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को शानदार जित निकाल्दै यँहा सम्मको यत्रा तय गरेको हो भने सुदुर पश्मि बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो । निकै राम्रो […]
February 1, 2017
लिभरपुल (एजेन्सी)– घरेलु मैदानमा प्रिमियर लिगका ३ खेल लगातार हारेको लिभरपुलले गए राती शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । लिभरपुलले एनफिल्डमा सुरुको १५ मिनेट खेल नियन्त्रणमा राखेपनि डेभिड लुइसको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुइसले फ्रिकिकमा गोल गरेका थिए । दोस्रो हाफमा जिनी वाइनाल्डमको हेड गोलबाट लिभरपुल खेलमा […]
February 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा चैतको पहिलो साताबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेट प्रतियोगिताका सबै खेल डिस होम स्पोर्टस च्यानलले प्रत्यक्ष रुपमा प्रसारण हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिएल) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को संयुक्त आयोजनामा चैत ५ गते देखि हुने डिपिएलका सबै खेल प्रत्यक्ष प्रसारण गर्न आयोजक र डिस होमबीच सम्झौता […]