January 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कप क्रिकेट टि–ट्वान्टी क्रिकेटको दोस्रो दिन बुधबार आयोजक रुस्लान काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) र रोयल पिसी फाइटर विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले र रोयलले खहरे क्रिकेट क्लबलाई ६ विकेटले हराएको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएको […]
January 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर सोमबार स्पेन जाने भएका छन् । बिमल सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने अन्जन २५ गतेतर्फ स्पेन प्रस्थान गरिसकेका छन। दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका […]
January 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः शीर्षस्थानमा उक्लेको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार रामेछापको चन्डेश्वरी युवा क्लबलाई हराँयदै न्यु डाइमन्ड अग्रस्थानमा पुगेको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा हराएको न्यू डाइमन्टले ५ खेलबाट १५ अंक जोडेको छ । […]
January 11, 2017
दिपक बोहोरा पाँचथर– नेपाल फुटबलको मैदान भित्र जति चर्चा हुन्छ । त्यो भन्दा धेरै चर्चा मैदान बाहिर हुनेगर्छ । अघिल्लो महिना अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तीको कारण रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाए बाट नेपाली फुटबल केही समय मैदान बाहिर निकै चर्चामा रह्यो । केही दिनअघि मात्र नेपालको महिला […]
January 11, 2017
म्यानचेस्टर (एजेन्सी)– जाजे माउरिन्हो म्यानचेस्टर युनाइटेडलाई पहिलो महत्वपूर्ण उपाधि दिलाउने अभियानको एक कदम अघि बढेका छन् । हुवा माटा र मारोउने फिलानीले गोल गरेपछि इएफएल कप सेमिफाइनलको पहिलो लेगमा मंगलबार युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ । खेलको ५८ औं मिनेटमा माटाले हेरिक मखिटारिनको पासमा माटाले गोल गरेका थिए । परिवर्तित फिलानीले खेल सकिन […]
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा […]
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भुवन नगरकोटी र धनबहादुर थापा सूर्य नेपाल च्यालेन्जको पहिलो दिन मंगलबार संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा ३ अन्डर ६५ को प्रदर्शन गर्दै भुवन र धनबहादुर संयुक्त रुपमा अग्रस्थानमा रहेका हुन् । सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत दोस्रो प्रतियोगितामा २ अन्डर ६६ को कार्ड […]
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इमेज च्यानल आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । समूह ‘बी’ को लिग खेलमा इमेजले रेडियो नेपाललाई ३–२ ले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनल पुग्ने पहिलोटोली बनेको इमेजको जितमा अरुण बराल, पेम्बा लामा र ‘म्यान अफ द म्याच’ योद्धा थापाले गोल गरे । तीन टिम […]
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलाई नेपाल जुडो संघले मंगलबार २५ हजार रुपैयाँबाट पुरस्कृत गरेको छ । रियो ओलम्पिक– २०१६मा फुपुले महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई पुरस्कृत गरेको हो । फुपुलाई एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट […]
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीको ठूलो ढुंगामा मंगलबार भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–० ले हराएको थियो । चितवनका लागि रविन्द्र श्रेष्ठले १ गोल गरे भने बाँकी २ गोल आत्माघाती थिए । चितवनले क्वाटरफाइनलमा […]