default_image

ताजा समाचारहरु

January 9, 2017

‘एपी वान’को शानदार जित

कत्थ्मंदु (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप र एपी वान टेलिभिजनले आठौं मिडिया कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगिताको समूह ‘ए’ को  लिग खेलमा कान्तिपुरले नेपाल टेलिभिजन (एनटीभी) लाई २–१ गोलले पराजित ग¥यो । कान्तिपुरका नवीन खड्काले दुवै गोल गरे । एनटीभीका सुशील अधिकारीले सान्त्वना […]

January 9, 2017

क्यापिटल र हर्टल्यान्ड क्रिकेट उपाधिका लागि भिड्ने, सुवास र प्रेम सम्मानित

राकेश तिमल्सिना, चितवन – क्यापिटल कलेजले र काठमाडौंको हर्टल्यान्ड कलेजबीच चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । विशाल चोकस्थित नौं बिगाहा मैदानमा हर्टल्यान्डले साविक विजेता भरतपुरको ग्रेस वीरेन्द्रलाई १३ रनले र क्यापिटल कलेजले रामपुरको कृषि तथा वन विश्वविद्यालयलाई ६ विकेट हराउदै एकअर्कासँगको भेट पक्का गरेका थिए । टस हारेर […]

January 9, 2017

फिफा बर्षको उत्कृष्ट खेलाडीको घोषणा गर्दै

ज्य्रीच (एजेन्सी) – फिफाले ज्युरीच स्थित आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुलाई एक कार्यक्रम बीच ‘द बेष्ट’को उपाधि दिदै छ। फ्रान्स फुटबल र फिफाले सन् २०१०देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको हो। कार्यक्रम नेपाली समयानुसार आज रति […]

kiran-chemjong

January 9, 2017

गोलकिपर किरण आज माल्दिभ्स जाँदै

माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौता काठमाडौं (हाम्रो खेलकुद)– व्यवसायिक खेल जीवनको नयाँ उडान भर्ने क्रममा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आज माल्दिभ्स जाँदैछन् । माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबसँग एक बर्षको सम्झौतापछि उनी त्यसतर्फ जान लागेको हुन् । त्यहाँ रहदाका सबै खर्च क्लबले बेहोर्ने भएपनि मासिक […]

anjan-feat

January 9, 2017

युवा स्ट्राइकर अन्जन स्पेन जाँदै

काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट अभ्यास र ट्रायलका लागि आज स्पेन जाँदैछन् । उनले स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिने बताएका छन् । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए […]

January 9, 2017

एफए कपमा चेल्सीको सहज जित, लिभरपुल रोकियो

 लन्डन (एजेन्सी)– एफए कपमा गएराती चेल्सी, फुलह्याम, मिडल्सब्रो र टोटनह्याम विजयी भएका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ । फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हरायो । एन्थोनी पिल्किङ्टनको गोल मार्फत घरेलु टोलीले ८ औ मिनटमा अग्रता लिएको थियो । तर, टोली सम्हालिन सकेन । फुलह्यामका लागि जोहन्सेनले १४औ बराबरी गोल गरे भने र सिसिनगनले ३३औ […]

January 9, 2017

मेस्सीको गोलमा बार्सिलोना हारबाट जोगियो

स्पेन (एजेन्सी)– लियोनल मेस्सीले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा आइतबार हारबाट जोगिएको छ । ९० औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेपछि भिल्लारियल र बार्सिलोनाले १–१ को बराबरी खेलेका थिए । नयाँ बर्ष २०१७ मा बार्सिलोनाले जित हासिल गर्न सकेको छैन । खेलेका पछिल्ला दुवै खेलमा बार्सिलोनाले निराश हुनु पर्यो । यसअघि एथलेटिक […]

January 8, 2017

सेनाद्वारा पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाले हालै सातौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरेको छ । व्यक्तिगत तथा टिम विधामा पदक जित्ने खेलाडीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले पुरस्कृत गरेका थिए । १ सय १३ स्वर्ण पदक सहित आर्मीले सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा शीर्षस्थान प्राप्त गरेको थियो । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत नै […]

January 8, 2017

लगातार तेस्रो जितसँगै न्यू डायमन्ड शीर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – लगातार तीन खेल जित्दै न्यू डाइमन्ड एकेडेमी १२ औँ ढोरपाटन महिला डबल लिग भलिबलको अंकतालिकामा शीर्षस्थानमा पुगेको छ । दुई जितका साथ विभागीय टोली एपिएफ दोस्रो स्थानमा छ । नयाँ बसपार्क स्थित कान्तिपुर महलको मैदानमा आइतबार भएको पहिलो खेलमा न्युडामण्डले नेपाल पुलिस क्लबलाई २५–१४,२५–१६,१३–२५ र २५–१३ ले हरायो । दोस्रो खेलमा आफ्नै […]

January 8, 2017

डिपिएल अक्सन २०७३: कसले कति खर्चिए?

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग २०७३ अन्तर्गत शनिबार भएको अक्सनमा कुल ४६ लाख ८५हजार रुपैयाँ खर्च भएको थियो हेरौं कुन टोलीले कति खर्चिए: सिवाइसी अत्तरिया – सात लाख ९० हजार टिम चौराहा – आठ लाख ३० हजार रुपन्देही च्यालेंजर्स – सात लाख २० हजार बिराटनगर किंग्स – सात लाख काठमाडौँ गोल्डेन्स – सात […]

Success

Thank you for your time.