January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मी सहज जितका साथ रुस्लान कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार रोयल पिसी फाइटरलाई १० विकेटले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । ४६ रनको झिनो लक्ष्य पछ्याएको आर्मीले ४ ओभरमा विना विकेटको क्षेति जित हासिल गरेको थियो । आर्मीका ओपनर सागर पुन ३६ […]
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन ह्वाइट हाउसलाई ८ विकेटले हराउँदै नेपाल पुलिस क्लब कीर्तिपुरस्थित त्रिवि मैदानमा दोस्रो रुस्लान क्रिकेट कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ९९ रनको लक्ष्य पछ्याएको पुलिसले १३ ओभरमा २ विकेट गुमाएर जित हासिल गरेको थियो । पुलिसका लागि अर्धशतक पुरा गरेका सुनिल धमला खेलेको म्यान अफ दी […]
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दाबेदार मध्येको एक न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पहिलो हार बेहोरेको छ । अघिल्लो दिन अर्को दाबेदार एपिएफलाई हराएको भारतीय राष्ट्रिय खेलाडी सम्मिलित रिड मोडल कलेजले शुक्रबार न्यू डाइमन्डलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित […]
January 13, 2017
धनगढी (हाम्रो खेलकुद)– दुई ए डिभिजन टोली सिएमजी संकटा र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी भागेश्वर गु्रप सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आयोजक सुदूरपश्चिमाञ्चल ११ लाई शुक्रबार १–० निराश पार्दै संकटाले मनाङसँगको फाइनल भेट पक्का गरेको हो । मनाङले अघिल्लो दिननै भारतको दिल्ली युनाइटेडलाई हराएर अन्तिम दुईको यात्रा तय गरिसकेको थियो […]
January 13, 2017
काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण पदक जितेको दुई साता नबित्दै कान्छीमाया कोजुले विदेशी भुमिमा हाफ म्याराथनको उपाधि जितेकी छिन् । एपिएफकी कान्छीले बिहीबार भारतको दार्जिलिङ पुलिस म्याराथनमा हाफ म्याराथन जितेकी हुन् । पुरुष हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका छन् । २१ किलोमिटर दौड १ घन्टा २३ मिनेट ४५ […]
January 13, 2017
मड्रिड (एजेन्सी)– स्पेनिस फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राती सेभियासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ६–३ को अग्रतासहित रियल कोपा डेल रेको अन्तिम आठमा पुगेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच विना पहिलो लेगमा रियलले ३–० ले […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)–रेडियो नेपाल आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘बी’ को लिगमा बिहीबार रेडियो नेपालले अन्नपूर्ण पोष्टसंग गोलरहित बराबरी खेलेको थियो । तीन टोली रहेको समूहबाट गोलअन्तरका आधारमा रेडियो नेपाल सेमिफाइनलमा पुगेको हो । त्यो समूहबाट इमेज च्यानल विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । यसअघिको लिग खेलमा […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल गल्फ च्यालेन्जको तेस्रो दिन बिहीबार नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्षस्थानमा उक्लेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ को कोर्समा बिहीबार २ अन्डर ६६ को प्रदर्शन गर्दै शिवराम अग्रस्थानमा पुगेका हुन् । आरएनजिसीका शिवरामले तीन दिनमा समग्र ४ अन्डर २ सय को प्रदर्शन गरेका छन् […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातारको सफलतापछि न्यू डाइमन्ड एकेडेमी १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्षस्थानमा थप बलियो बनेको छ । नेपाल आर्मीलाई बिहीबार सोझो ३–० सेटमा हराएको न्यू डाइमन्ड ६ खेलमा शतप्रतिशत अंंक लिन सफल भएको छ । न्यू डाइमन्डको १८ अंक पुगेको छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको […]
January 12, 2017
काठमाडौँ (हाम्री खेलकुद) – महबुब आलमले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि हिमालयन व्हाइट हाउस कलेजले राजधानीमा जारि रुस्लन टि-२० प्रतियोगितामा १सय ७ रनको विशाल जित हात पारेको छ। टस जितेर पहिलो बलिङ रोजेको पिसी फाइटर ११ले राम्रो सुरुवात लिएपनि अनुभवी खेलाडीको प्रदर्शनसामु घुँडा टेक्नु पर्यो। १ रनको स्थितिमा दुवै ओपनर गुमाएको व्हाइट हाउसका […]