default_image

ताजा समाचारहरु

December 2, 2016

रेडबुल फुटसलमा बानेश्वर र कुमारीलाई सफलता

काठमाडौँ (हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगमा शुक्रबार बानेश्वर रिक्रिएसन सेन्टर र कुमारी फुटसलले सफलता हात पारेका छन् । अवे खेलमा बानेश्वरले कौशलटारको एम्पेरियललाई ६–५ ले हरायो । विजयी टोलीका लागि कर्फु रसाइलीले ह्याट्रिक, करुण ज्ञवालीले २ र दिपु लामाले १ गोल गरे । एम्पेरियलका लागि म्यान अफ दि म्याच निराजन गैरे एक्लैले ४ गोल गरे […]

December 2, 2016

पुरुषमा आर्मीका दुवै टोली फाइनलमा, महिलातर्फ पुलिस र एपिएफ भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् । दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र […]

December 2, 2016

नेपाली महिला टोलीको अहिले सम्मकै कम स्कोर, भारतसँग २१ रनमा अलआउट

 काठमाडा(हाम्रो खेलकुद) – लज्जास्पद हारसँगै नेपाली महिला क्रिकेट टोलीको एसिसी महिला एसिया कप टि ट्वान्टीमा यात्रा टुंगिएको छ । लिगको आफ्नो अन्तिम खेलमा शुत्रफबार साविक विजेता भारतविरुद्ध नेपाली टोली ९९ रनको भारी अन्तरले पराजित भएको छ । यद्दपी यो पहिलो लज्जास्पद हार भने होइन । अघि अघिका चारै खेलमा पनि नेपाल निकै फराकिलो अन्तरले पराजित […]

December 1, 2016

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा विमल र अनिलको खेल

काठमाडौं (हाम्रो खेलकुद) – आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबार थाइल्यान्डको पतायामा सुरु हुनेछ । एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजना प्रतियोगिता सञ्चालन हुदैछ । शारीरिक सुगठनको पुरुष ६५ […]

December 1, 2016

कमजोर प्रदर्शन गरिरहेको नेपालको सामना भारतसँग

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा सहभागी ६ टोली मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर रहँदै आएको छ । नेपालको बलिङ ठिक ठाककै भएपनि ब्याटिङ सबैभन्दा कमजोर रहँदै आयो । कुनै पनि खेलमा नेपाली टोली लामो समय टिक्न सकेन । थाइल्यान्डसँग बनाएको ६३ रननै टोलीले पछिल्ला ४ खेलमा बनाएको सबैभन्दा […]

December 1, 2016

१३ औं सागको मिति शनिबार तोकिने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको झन्डै १० महिनापछि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) बैठक शनिबार राजधानीमा हुने भएको छ । भारतमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागको समापनमा नेपालले अर्को संस्करण आयोजनाका लागि झन्डा ग्रहण गरेको थियो । नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्न […]

Ronaldinho

December 1, 2016

रोनाल्डिन्हो शोकमा रहेको चापेकोएन्सीबाट खेल्न सन्यास फिर्ता लिन सक्ने

कोलम्बिया (एजेन्सी) – ब्राजिलिय क्लब चापेकोउन्सीका खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटनाले फुटबलसँग जोडिएका सबै स्तब्ध छन् । कोपा सुदनामेरिका फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया पुग्ने क्रमा विमान दुर्घाटनामा परेपछि ब्राजिलियन क्लबले अधिकांश टोलिनै गुमाएको थियो । अहिले विश्वभरबाट क्लबलाई सहयोग गर्नेहरु इच्छुक देखिएका छन् । कतिपय ब्राजिलियन क्लबहरुले सित्तैमा आफ्नु खेलाडी लोनमा खेल्न पठाउने […]

December 1, 2016

मनाङ दुहबी गोल्डकपको फाइनलमा, आर्मीसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगितको उपाधि नजिक पुगेको छ । दुहबी रंगशालामा बिहीबारको अन्तिम सेमिफाइनलमा रमपम झापा ११ लाई २–१ ले हराउँदै मनाङ फाइनलमा पुगेको हो । मनाङले शनिबार हुने फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । अफ्रिकन मुलका हाफिज ओवावालको दुई गोलमा मनाङ […]

December 1, 2016

दोलालघाटमा जारी बीच भलिबलमा पनि विभागीय जोडी हावी

काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको दोलालघाटमा जारी पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तीन विभागिय टोली (एपिएफ, पुलिस र आर्मी) का समान २ टोली तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ,पुलिस र पुर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चल महिलातर्फको अन्तिम आठमा पुगेका छन् । पुलिस एका कोपिला उप्रेती र […]

December 1, 2016

राजकुमार मुस्ताङ म्याडनेस साइकल रेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको उपाधि राजकुमार श्रेष्ठले जितेका छन् । सात दिन सात चरणमा भएको रेस १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पुरा गर्दै राजकुमार च्याम्पियन बनेका हुन् । उपाधि सगै उनले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अघिल्लो चरणमा १३ घण्टा ६ मिनेट ४७ सेकेण्डको […]

Success

Thank you for your time.