default_image

ताजा समाचारहरु

December 1, 2016

मार्सियल र इब्राहिमाभिच चम्किदा युनाइटेडलाई सफलता

युनाइटेड (एजेन्सी)– एन्थोनी मार्सियल र याल्टान इब्राहिमोभिचले समान २ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड क्यापिटल वान कपको सेमिफाइनल पुगेको छ । वेस्ट ह्यामसँगै आइतबार प्रिमियर लिगको खेलमा १–१ को बराबरीमा रोकिएको युनाइटेडले बुधबार सानदार जित निकाल्दा प्रशिक्षक जोजे माउरिन्हो भने टच लाइनमा थिएनन् । त्यहि बराबरीको खेलमा उनले पानीको बोतलमा […]

December 1, 2016

रियलको जितमा जिदानेका छोराको गोल

मड्रिड (एजेन्सी)– जिनेदिन जिदानका छोराले डब्यूमा गोल गरेको खेलमा रियल मड्रिडले कोपा डेल रेमा लियोनेसालाई ६–१ ले हराएको छ । रियलका मारियानो मेज्लाले ह्याट्रिक गरे , हामेस रोड्रिग्युजले अर्को गोल थपे । अर्को गोल लियोनेसाका मोरगाडोले आत्मघाती गरे । लियानेसाका यरे गोन्जालेजले एक गोल फर्काए । एस क्लासिको अघि रियालले सानदार जित हासिल गर्दा बार्सिलोना […]

carles alena

December 1, 2016

बार्सिलोनाले तेस्रो डिभिजनको हरकुलिजसङ बराबरी खेल्यो

स्पेन (एजेन्सि) – कोपा डेल रेमा स्पेनको सेगुन्डा डिभिजन ब, स्पेनिश फुटबल लिगको तेस्रो डिभिजन सँगको क्लबसङ बार्सिलोनाले १-१ को बराबरी खेलेको छ । बराबरी पछी कोपा डेल रेको राउन्ड अफ ३२ को खेल पुन: नाउ क्याम्पमा खेलिनेछ । एल क्लासिको खेल अघी भएको खेलमा बार्सिलोनाले मेस्सि, स्वारेज र नेमार गर्दै महत्वपुर्ण खेलाडिहरुलाई आराम दिएको थियो […]

November 30, 2016

अक्सफाम ट्रायलवाकरका विजेतालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई साताअघि हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को १ सय किलोमिटर अल्ट्रा दौडको उपाधि जित्ने नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले बुधबार सम्मान गरेको छ । मंसिर ४ गते भएको प्रतिस्पर्धामा बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा पुरा गर्दै उपाधि […]

November 30, 2016

राष्ट्रिय बिच भलिबल च्याम्पियनसिप सुरु, जितेन्द्र र श्रीरामको जोडीको विजयी

दोलालघाट – पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ मध्यमाञ्चलका जितेन्द्र र श्रीरामको जोडीले विजयी शुरुवात गरेका छन् । इन्द्रवती खोलाको विचमा मगंलबार भएको पहिलो खेलमा यो जोडीले मध्यपश्चिमाञ्चलका टेक र विक्रमको जोडीलाई २१–९ र २१–८ को सेटमा हराउदै प्री–क्वाटरफाइनलमा स्थान बनायो । अर्को खेलमा एपीएफ विका शुरेस र मिलनको जोडीले एपीएफ एका […]

November 30, 2016

मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको छैटौं चरणको सम्पन्न

मंसिर १५, मार्फा उपल्लो मुस्ताङमा पहिलोपटक आयोजित मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको सात चरण मध्ये छैठो चरणको रेस मार्फामा पुगेर सम्पन्न भएको छ । ट्याङ्गेबाट मार्फासम्म रहेको छैठो चरणको रेसमा ४ घण्टा ३३ सेकेण्डमा पार गर्दै राजकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । बुद्धिबहादुर तामाङले ४ घण्टा ४७ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै आपूmलाई […]

November 30, 2016

एञ्जल हार्ट खेल महोत्सवमा बास्केबल, फुटबल र टेबल टेनिस

काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]

November 30, 2016

भुटानविरुद्ध पाँच गोल हान्दै आर्मी फाइनलमा

हाम्रो खेलकुद – सुनसरीमा जारी मनमोहन दुहबी गोल्डकप २०७३ अन्तर्गत आज भएको प्रथम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बि.आर.सी. क्लब भुटानलाई ५-२ले पराजित गरेको छ। टेक बहादुर बुढाथोकी र नवयुग श्रेष्ठको २-२ गोल र कप्तान भरत खवासको एक गोलको मद्दतले आर्मीले बिआरसीलाइ ५-२ले हरायो। बिआरसीको तर्फबाट रेजिन सुब्बाले एक र विदेशी खेलाडी सामले एक-एक गोल […]

Coutinho - Ronaldo

November 30, 2016

कौटिन्होको नजरमा रोनाल्डो भन्दा तीन राम्रा खेलाडिहरु

एजन्सी (स्पेन) लिभरपुल मिड्फिल्डर फिलिपे कौटिन्होले यो पालिको डि’ओरमा रोनाल्डो भन्दा बार्सिलोनाको तीन फर्वार्ड मेस्सि, स्वारेज र नेमारलाई रोजेका छन । ब्राजिलमा नेमारसङ र लिभरपुलमा स्वारेजसङ खेली सकेका कौटिन्होका अनुसार यो सिजन बर्षको उत्कृस्ट खेलाडिमा यि तीन मद्धे एक बिजयी हुने छन । आफ्नो सुधारिदै गरेको खेलले बार्सिलोनसङ जोडिएका कौटिन्होले बार्सिलोनाका तीन खेलाडिहरु रोनाल्डो भन्दा योग्य […]

Women SAFF

November 30, 2016

ब्राजिलियन फुटबलरहरूको शोकमा नेपाली खेलाडीले गरे मौन धारण

काठमाडाैं (हाम्राे खेलकुद) दुर्घटनामा ज्यान गुमाएका ब्राजिलियन फुटबल खेलाडी , रिपोर्टर र अन्य सबार यात्रुकाे शाेकमा नेपाली महिला फुटबल टाेलीले शाेक मनाएकाे छ । २६ डिसेमबर देखि भारतमा सुरू हुने महिला साफ च्याम्पियनसिपकाे तयारीमा रहेकाे नेपाली टाेलीले बुधबार अभ्यासअघि एक मिनेट माैनधारणा गर्दै विमान दुर्घटनामा परि ज्यान गुमाएका ब्राजिलियन खेलाडीप्रति शाेक प्रकट गरेका हुन् । कोपा […]

Success

Thank you for your time.