default_image

ताजा समाचारहरु

November 26, 2016

महिला एसिया कपमा नेपाल र पाकिस्तानबीच शनिबारको खेल [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]

November 26, 2016

बिमल चुक्दा एपिएफलाई सुरुङ्गा गोल्डकपको उपाधि

हाम्रो खेलकुद – बिमल घर्ती मगरले पेनाल्टि चुकाएपछि एपिएफले रुपन्देहि एघारलाई हराउँद सुरुङ्गा गोल्डकपको उपाधि जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा निर्धारण गर्न टाइब्रेकरको सहायता लिनुपरेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले सुन्दर मौकाहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्। दोश्रो हाफमा राजेन्द्र रावलले […]

November 26, 2016

महिला एसिया कपमा नेपालको हार, पाकिस्तान ९ विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]

November 26, 2016

एसिया कपमा नेपाली महिला टोलीको कमजोर प्रदर्शन 

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा नेपाली टोली कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर […]

November 26, 2016

अनन्तको स्वास्थ्य लाभको कामना गर्दै ट्याटु

काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ शीर्घस्थास्थ्य लाभको कामनासहित उनका एक समर्थकले हातमा ट्याटु बनाएका छन् । झापामा सुरुङ्गा गोल्डकपको फाइनल खेल्ने तयारीमा रहेका राष्ट्रिय टोलीमा मिडफिल्डर विक्रम लामाले ट्याटुको फोटो फेसबुकमा राखेका छन् । ट्याटुको फोटो राख्दै विक्रमले लेखेका छन्,‘झापामा मैले आज यस्तो देखे । उत्तम समर्थक र सच्चा शुभेच्छुक […]

November 26, 2016

एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा  सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, […]

November 26, 2016

नेपाल एसिया कपमा आज पाकिस्तानसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आजबाट सुरु हुने महिला एसिया कपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बैंककको ट्रेडथाई मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता […]

messi

November 26, 2016

पोचिटिनो – ‘अर्का मेस्सि इङ्ल्याण्डमा खेल्नेछन’

टोटेन्ह्यामका म्यानेजर मौरिको पोचिटिनोका अनुसार अर्का मेस्सि र रोनाल्डो  स्पेनमा नभएर इङ्ल्याण्डमा खेल्नेछन । हाल युरोपेली फुटबलमा आफ्नो वर्चस्व कायम गर्न सकेको स्पेनिस फुटबलले मेस्सी र रोनाल्डो जस्ता बिश्वका सबै भन्दा राम्रा खेलाडिहरुलाई आकर्षित गर्न सके पनि, आउदो दिनहरुमा त्यस्ता खेलाडिहरु इङ्लिश लिगतर्फ आकर्षित हुने कुरा पोचिटिनोले बताएका छन । पोचिटिनोका अनुसार बिश्वको राम्रा प्रशिक्षकहरुको प्रवेशपछी […]

November 25, 2016

अस्थायी कर्मचारीले राखेपविरुद्ध आन्दोलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी खेलकुद कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्(राखेप) विरुद्ध चरणबन्द विरोधको कार्यक्रमको घोषणा गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम तालिका सार्वजनिक गरेको हो । विरोधको कार्यक्रमको पहिलो दिन आइतबार र सोमबार अस्थायी तथा करार कर्मचरीले कालो पट्टी बाधेर बिहान १० बजेदेखि १२ बजेसम्म कलम बन्दसहित विरोध प्रदर्शन गर्ने […]

November 25, 2016

चोटका कारण अनन्त दुई महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको […]

Success

Thank you for your time.