November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आजबाट सुरु हुने महिला एसिया कपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बैंककको ट्रेडथाई मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता […]
November 26, 2016
टोटेन्ह्यामका म्यानेजर मौरिको पोचिटिनोका अनुसार अर्का मेस्सि र रोनाल्डो स्पेनमा नभएर इङ्ल्याण्डमा खेल्नेछन । हाल युरोपेली फुटबलमा आफ्नो वर्चस्व कायम गर्न सकेको स्पेनिस फुटबलले मेस्सी र रोनाल्डो जस्ता बिश्वका सबै भन्दा राम्रा खेलाडिहरुलाई आकर्षित गर्न सके पनि, आउदो दिनहरुमा त्यस्ता खेलाडिहरु इङ्लिश लिगतर्फ आकर्षित हुने कुरा पोचिटिनोले बताएका छन । पोचिटिनोका अनुसार बिश्वको राम्रा प्रशिक्षकहरुको प्रवेशपछी […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी खेलकुद कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्(राखेप) विरुद्ध चरणबन्द विरोधको कार्यक्रमको घोषणा गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम तालिका सार्वजनिक गरेको हो । विरोधको कार्यक्रमको पहिलो दिन आइतबार र सोमबार अस्थायी तथा करार कर्मचरीले कालो पट्टी बाधेर बिहान १० बजेदेखि १२ बजेसम्म कलम बन्दसहित विरोध प्रदर्शन गर्ने […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको […]
November 25, 2016
हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्। दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो। भोलि हुने फाइनल खेलमा दुवै टोलि […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने व्हील चेयर क्रिकेट र बास्केटबल प्रतियोगितामा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । भारत जाने खेलाडी हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ छन् । त्यस्तै राजु गुरुङ, डम्बर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– समूह बीको शीर्ष टोली शंखमुल र ह्वाइटहर्ष फुटसलले रेडबुल फुटसल लिगमा शुक्रवबार जित हासिल गरेका छन् । दिनेश राजवंशीको २ गोलको मद्दतमा शंखमुलले होम टोली सामाखुसी फुटसललाई ४–३ ले हरायो । शंखमुलका लागि अनिष श्रेष्ठ र निर्मल गुरुङले पनि गोल गरे । अनिष श्रेष्ठले म्यान अफ द म्याच घोषित भए । सामाखुसीका […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसिया कपको तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । नेपालले शनिबार पहिलो खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा भारत, श्रीलंका,बंगलादेश,श्रीलंका र आयोजक थाइल्यान्डको सहभागिता छ । थाइल्यान्डसँग बिहीबार भएको अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तस्बिर सौजन्य- रमन शिवाकोटी (टेक्निकल एनालिस्ट,नेपाली टोली) […]
November 25, 2016
हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो। जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित […]