September 24, 2016
बार्सिलोनाको प्रशिक्षक लुइस इन्रीकेको भनाइलाई अर्थ दिदै मेस्सी बिनाको बार्सिलोनाले स्पोर्टिङ गिजोन बिरुद्ध फराकिलो जित हात पारेको छ । बार्सिलोना ले अवे खेलमा स्पोर्टिङ गिजोन बिरुद्ध ५-०को फराकिलो जित हासिल गर्दै ला लिगा मा आफ्नो फर्म वापस ल्याउन सफल भएको छ । चोटको कारण करिब ३ हप्ता मेस्सी बिना ओर्लनु पर्ने बार्सिलोना को लागी स्वारेज्, […]
September 24, 2016
गुवाहाटी भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्र्तगत लिग चरणको अन्तिम खेलमा आईतबार नेपालको रुस्लान थ्रीस्टार र भारतीय आई लिग क्लब सिलोङ लाजोङबीच प्रतिस्पर्धा हुदैछ । समान ४ अंक जोड्दै दुवै टोली समुह ए को शिर्ष स्थानमा छन् । लिग चरणको अन्तिम खेलले समुह एको विजेता टोलीको टुङ्गो लाग्नेछ । खेल गुवाहाटीको नेहरु […]
September 24, 2016
हाम्रो खेलकुद – इङ्गलिष प्रिमिएर लिग अन्तर्गत आज राती हुने खेलमा आर्सनल र चेल्सी आमने सामने हुँदै छन्। चेल्सी र आर्सनल दुबई टोलि १०-१० अंक बोकेर प्रिमिएर लिगको क्रमश: पाँचौ र चौथौ स्थानमा छन्। आर्सनलले आफ्नो पछिल्लो खेलमा हाल सिटिलाई ४-१ले हराएको थियो भने चेल्सी लिभरपुलसंग २-१ले पराजित भएको थियो। दुइ टोलीबीचको पछिल्लो छ खेलमा […]
September 24, 2016
उज्बेकिस्तानका गोलकिपर असुर्बेक उम्रजकोभले एएफसी यु-१६ प्रतियोगितामा हेर्दैमा शंकास्पद देखिने गोल गरेका छन । उज्बेकिस्तान र डि पि आर कोरिया ०-० रहेको आवस्थामा उम्रजकोभले गरेको गोल प्रतिद्वन्धी गोल किपरको रोक्ने प्रयास हेर्दा उम्रजकोभले देखिन्छ । उज्बेकिस्तानले सो खेल ३-१ ले जित्न सफल भयो ।
September 24, 2016
निहारिका तुलाधरले ५० मिटर ब्रेस्ट स्ट्रोकमा शुक्रबार रियो ओलम्पिक्सको कान्छी सहभागी गौरिका सिंहको राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन । सातदोबाटोमा एनएसए कप खुला तथा उमेर समुह पौडी प्रतियोगितामा निहारिकाले ५० मिटर ब्रेस्ट स्ट्रोक ३८ दशमलव ०६ सेकेन्डमा पुरा गरिकी हुन । यसअघी करिब ७ महिना अगाडी गौरिकाले १२औं दक्षिण एसियाली खेलकुदमा […]
September 24, 2016
माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया पुगेर क्लार्को घरेलु टोली वेस्टर्न सब्बर्ससँगको पहिलो खेलमा नेपाली क्रीकेटका उदाउदा तारा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन । ५० ओभरको खेलमा सन्दिपको टोलिले मोसमन क्रिकेट क्लब बिरुद्ध पहिले बलिङ गरेको थियो । बलिङ गर्ने क्रममा सन्दिपले ८ ओभर गर्दै जम्मा १७ रन मात्र खर्चदै १ विकेट लिएका हुन । सन्दिपको खेलमा […]
September 24, 2016
रियल म्याड्रीड प्रशिक्षक जिनेदिन जिदानका अनुसार लियोनल मेस्सी बिनाको बार्सिलोना तुलानात्मक रुपमा केहि कम्जोर हुनेछ । लस पालमाससँगको खेल अघी ग्रोइन इन्जुरिका कारण तीन साता गुमाएको मेस्सी नहुँदा बार्सोलोनालाई केहि असर पर्ने धारणा जिदानले दिएका हुन । “मेस्सी भनेको मेस्सी हो र मेस्सी बिना बार्सिलोनालाई निश्चित रुपमा फरक पर्ने छ । ” , जिदानले पत्रकारहरुसँग प्रतिकृया […]
September 24, 2016
लियोनल मेस्सिको अभावमा बार्सिलोनासङ ला लिगामा प्रतिस्पर्धा गर्न चाहिने स्रोतहरु प्रशस्त रहेको कुरा प्रशिक्षक लुइस इन्रीकेले बताएका छन । ग्रोइन इन्जुरिका कारण तीन साता खेल मैदान बाहिर बस्नुपर्ने भएपछी मेस्सिले शनिबार स्पोर्टिङ गिजोनसँगको खेल छुटाउने भएका हुन । ” हामीसङ मेस्सी बिना प्रतिस्पर्धा गर्ने श्रोत पर्याप्त छन । गत सिजन मेस्सी २ महिना भन्दा बडी बाहिर भएपनी […]
September 23, 2016
जेमसले प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । ताहचल फुटसलमा भएको फाइनलमा जेम्सले रातो बंगलालाई अत्तिरिक्त समयमा ४–३ गोलले पराजित गर्यो । जेम्सका लागि नितान्त श्रेष्ठले ह्याट्रिक गरे भने विशम पुनले १ गोल गरे । रातो बंगलाबाट अभिनव, शान्ति दूत र अनुप ग्रहले १–१ गोल फर्काए । निर्धारित समयको खेल […]
September 23, 2016
बिजय धिमालको रेड कार्ड संगै १० खेलाडिमा सिमित रहेको रुस्लान थ्री स्टार क्लब १ गोलले पछी परेको अवस्थामा ९० मिनेटको बिजय गुरुङको गोलले १ अंक जुटाउन सफल भएको छ । पहिलो खेलमा फ्लामिङो सङ सहज जित नतिजा निकाल्न सफल थ्री स्टार ७ मिनेटको नबिन राभाको गोलमा पछी परेको थियो । खेलको २६औ मिनेटमा पहेलो कार्ड पाएको […]