September 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले ९९रन बनाएपछि विशाल वारियर्सले टियु मैदानमा जारी एभरेष्ट प्रिमियर लिगमा २५ रनको जित दर्ता गरेको छ। खेलमा पहिलो ब्याटिङ्ग गरेको विशाल वारियर्सले निर्धारित २० ओभरमा १७४ रनको योगफल तयार पारेको थियो। कप्तान पारसले ४५ बलमा ९९ रन बनाएपछि वारियर्सले दरिलो योगफल तयार पारेको हो। पारस रुपेश श्रीवास्तबको बलमा […]
September 26, 2016
पहिलो दिन बर्षाले प्रवाभित भएपछी दोस्रो दिनको खेलहरुमा दोस्रो ब्याटिङ गर्ने टिमहरुले जित हात पारेका छन । पहिलो खेलमा टस जितेर पन्चकन्या तेजले बलिङ रोज्यो । सोमपाल कामिको २० बलमा ४३ रनको योगदानले जगदमबा राइनोसले २० ओभरमा ४ विकेट खर्चिदै १२९ रन बनायो । जवाफमा पृथु बास्कोटाको ४८ रनको मद्धतले १९ ओभरमा ४ विकेटको छ्यतिमा […]
September 25, 2016
एक गोलले पछी परेको थ्री स्टारलाई शिलोङ लाजोङ बिरुद्ध निराजन खड्काले गोल गर्दै महत्वपुर्ण एक अंक बटुल्न सघाएका छन । ड्र गर्न सफल थ्री स्टार समुह बिजेता हुँदै सेमी फाइनल प्रवेश गरेको छ । अघिल्लो खेलमा आयल इन्डियाले फ्लामिङो बिरुद्ध ३-० को जित नतिजा निकालेपछी थ्री स्टारलाई सेमी फाइनल प्रवेश गर्न कम्तिमा ड्रको आव्स्यक्ता थियो । थ्री […]
September 25, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एरिक बिष्टले खेलको अन्तिम समयमा फ्रिकिक छिराएपछि बाँसबारी क्लबले न्यु रोड टिम (एन आर टि)लाइ ३-२ले हराएको छ। खेलमा विवेक गुरुङको दोश्रो मिनेटको गोलले अग्रता लिएको बाँसबारीले हाफ सकिनु अघि पछाडी परेको थियो। सुशील लामाले ३७औं र बिरेन्द्र थापाले ३८औं मिनेटमा गोल गरेपछि एन आर टि अघि बढेको थियो। तर, बाँसबारीले […]
September 25, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबका अध्यक्ष एवं एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले आगामी कार्तिक ८ गते हुने एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज दिउसो अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालय सातदोबाटोमा शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन्। शेर्पासंगै उपाध्यक्ष पदको लागि दिपक खातीले उम्मेदवारी दर्ता गरेका छन्। दुवै उम्मेदवारले आफु जित्नेमा विश्वोस्त […]
September 25, 2016
एभेरेस्ट प्रीमियर लिग क्रीकेटको दोस्रो दिन आज दुइ खेलहरु हुँदै छ । बर्षाको कारण पहिलो दिनको खेल प्रभावित भएपछी पहिलो दिन बिशाल वारियर्स र कान्तिपुर गुर्खासले समान १ अंक बाडेका थिए । दोस्रो दिनको पहिलो खेलमा आज पन्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स भिड्दै छन । शरद भेस्वाकरको कप्तानीमा रहेको पन्चकन्या तेजमा बिनोद दास , जितेन्द्र मुखिया, पृथु […]
September 25, 2016
भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्तर्गत आज नेपालको रुस्लान थ्री स्टार क्लब र भारतको आइ लिगको शिलोङ लाजोङ भिडदै छन । दुइ खेलमा १ जित र १ ड्र सहित थ्री स्टार समुहमा ४ अंक सहित पहिलो स्थानमा छ । फ्लामिङ्को सँग ६-१ को सहज नतिका निकालेको थ्री स्टार दोस्रो खेलमा आयल इन्डिया […]
September 25, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग २-२को बराबरी खेलेको छ। दुईपटक अग्रता लिएको अवस्था गुमाउँदै रियलले पाल्माससंग अंक बाँड्न बाध्य भएको हो। रियलको लागि एसेन्सियो र करिम बेन्जेमाले गोल गरेका थिए। २-१को अग्रता लिइरहेको अवस्थामा प्रशिक्षक जिदानले रोनाल्डोलाई ७२औं मिनेटमा परिवर्तन गरेका थिए। म्याड्रिड पुगेयता रोनाल्डो […]
September 25, 2016
हाम्रो खेलकुद – आर्सनलले ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राती भएको खेलमा चिर प्रतिद्वन्दि चेल्सीलाई ३-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखिनै दवावमा देखिएको चेल्सीले डिफेन्समा तालमेल नमिल्दा पहिलो हाफमै ३ गोल खाएको थियो। आर्सनलका लागि एलेक्सिस स्यान्चेज, थियो वालकट र मेसुट ओजिलले गोल गरेका थिए। कप्तान जोन टेरी र डिफेन्डर कर्ट जुमा चोटका […]
September 24, 2016
इङ्लिश प्रीमियर लिगा अन्तर्गतको खेलमा लिभरपुलले १० खेलाडिमा सिमित रहेको हल सिटी बिरुद्ध ५-१ को जित नतिजा निकाल्न सफल भएको छ । लिभरपुलको जितमा फिलिपे कोउटिन्होले उत्कृष्ट गोल गर्दै एक असिस्ट दिन सफल भए । त्यस्तै सुरुको खेलमा म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी बिरुद्ध ४-१ को सहज जित दर्ता गर्न सफल भयो । स्मलिङ , […]