default_image

ताजा समाचारहरु

September 19, 2016

न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को […]

September 19, 2016

पेले भन्छन रोनाल्डो भन्दा मेस्सी राम्रो

रोनाल्डो र मेस्सी बिचको कहिल्यै नसकिने बहसमा आफ्नो बिचार राख्दै तीन पटकको बिश्व कप बिजेता पेलेले मेस्सी रोनाल्डो भन्दा रामो भएको धारणा राखे । ” क्रीस्टियानो रोनाल्डो राम्रो गोलकर्ता हुन तर मेस्सी सबै भन्दा राम्रा खेलाडी हुन । राम्रो खेलाडी भन्दा धेरै नामहरु आउछन तर हालको १०-१५ बर्ष हेर्ने हो भने मेस्सी सबै भन्दा राम्रा […]

sandip

September 19, 2016

यसरि गरे माइकल क्लार्कले सन्दिपको स्वागत (भिडियो)

अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिए पछी अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेको स्वागत माइकल क्लार्क आफैले गरेका छन । आइताबार नेपाल बाट बिदा भएका सन्दिप लाई अष्ट्रेलियामा क्लार्कले गरेको स्वागतको भिडियो क्लार्क आफैले आफ्नो फेसबुकमा शेयर गरेका […]

September 19, 2016

बेल र रोनाल्डोबिनै म्याड्रिडको जित

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियस म्याड्रिडले इस्प्यान्योललाई २-०से पराजित गरेको छ। चोटका कारण रोनाल्डो र बेललाई विश्राम दिइएको खेलमा म्याड्रिडका लागि हामेस रोड्रिग्वेज र करिम बेन्जेमाले गोल गरेका थिए। बेल र रोनाल्डोको चोट ठुलो नभएको र दुवै अर्को खेलसम्मा टोलीमा फर्कन सक्ने सम्भावना रहेको प्रशिक्षक जिदानले जानकारी दिए। […]

September 18, 2016

बिमल थ्रि स्टारबाट खेल्दै

हाम्रो खेलकुद – नेपाली राष्ट्रिय टोलीका भरपर्दा स्ट्राइकर बिमल घर्ती मगरले राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रि स्टार क्लबबाट खेल्ने भएका छन्। शुक्रबार गुहावटि तर्फ लागेको थ्रि स्टारको टोलीमा मगर पनि सामेल भएका थिए। भारत रत्न बोर्डोलोई गोल्ड कपमा सहभागी हुने टोलीमा मगरसंगै विदेशी खेलाडी लावल पनि रहेका छन्। लावल र विमलले गतसाल भएको राष्ट्रिय लिगमा […]

September 18, 2016

सातौंको गीत सार्वजनिक

काठमाडौं, असोज २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को गीत आइतबार सार्वजनिक गरेको छ  सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीतको सीडि संयुक्त रुपमा […]

Watford

September 18, 2016

म्यान्चेस्टर युनाइटेड वाट्फर्डसङ पराजित

म्यान्चेस्टर युनाइटेड जारी इङ्लिश प्रीमियर लिगमा वाट्फर्ड सँग २-१ ले हार्दा दोस्रो पराजय भोगेको छ । म्यान्चेस्टर सिटीसङ डर्बीमा , फेयर्न्हुडसँग युरोपा लिगमा र वाट्फर्डसङ हार्दा युनाइटेडको यो लगातर तेस्रो पराजय हो । वाट्फर्डले आफ्नो घरेलु मैदानमा युनाइटेड लाई ३-१ ले हराएको हो । पहिलो हाल्फको ३४ औ मिनेटमा कपोउको गोलमा वाट्फर्डले अग्रता लिएको थियो । दोस्रो हाल्फमा […]

September 18, 2016

न्युडायमण्ड र पुलिस उपाधि नजिक

काठमाडौं, (कस) । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि नैकापको न्यु डायमण्ड एकेडेमी र विभागीय टोली नेपाल प्रहरीवीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै पुरुषतर्फ हेल्प नेपाल र आर्मी बीच प्रतिस्पर्धा हुनेछ । प्रायः फाईनलमा भेट हुने टिम न्यु डायमण्ड एकेडेमीले विभागीय टोली सशस्त्र प्रहरीको […]

Three Star

September 18, 2016

बोर्डोलोइ कपमा थ्री स्टारको पहिलो खेल सोमबार

आसामको गुवाहाटीमा हुने बोर्डोलोइ कपमा थ्री स्टार क्लब आफ्नो पहिलो खेलमा सोमबार फ्लामिङो नगाल्याण्ड्सङ सामना गर्ने छ । आइतबारबाट सुरु हुने प्रतियोगितामा थ्री स्टार समुह ए मा शिलोङ लाजोङ , फ्लामिङो नगाल्याण्ड्सङ र आयल इन्डिया र भिड्नेछ  । प्रतियोगिताको पहिलो दिन आइतबार समुह ए का शिलोङ लाजोङ र आयल इन्डिया खेल्नेछन । आठ टिमले भाग लिने प्रतियोगितामा भारतका […]

Players

September 18, 2016

मर्दै गरेको फ्यानको अन्तिम इच्छा पुरा गरे म्यान्चेस्टर युनाइटेडका खेलाडिहरुले

एक म्यान्चेस्टर युनाइटेडको फ्यानको मर्न लाग्दाको अन्तिम इच्छा युनाइटेडका चार खेलाडिहरुले पुरा गरिदिएका छन । ७३ बर्षिय प्याट्रीक लालरको मर्नु अघिको अन्तिम चाहना म्यन्चेस्टर युनाइटेडको खेलाडिहरुलाई भेट्नु थियो । उनको परिवारका सदस्यहरुले उनको  इच्छा पुरा होस भन्दै सामाजिक संजालमा राखेका थिए । उक्त अनुरोध फेसबुकमा १००० पटक भन्दा धेरै शेयर भएको थियो । त्यसपछी युनाइटेडका ४ खेलाडिहरु […]

Success

Thank you for your time.