August 27, 2016
लेस्टर (एजेन्सी) – लेस्टरले प्रिमियर लिगको जारी सिजनमा पहिलो जित हासिल गर्ने क्रममा शनिबार स्वान्सीलाई २–१ ले हराएको छ । साविक विजेता रहेको लेस्टरलाई जित दिलाउन स्ट्राइकर जेमी भार्डे र कप्तान वेस मोर्गानले गोल गरेका थिए । रियाद मेराजले ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको भए लेस्टरको गोलअन्तर अझै बढ्ने थियो । तर ५६ […]
August 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल एका मिङमा ग्याल्जेन शेर्पा र मेघदुतका प्रदिप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको फाइनलमा पुगेका छन् । मिङमाले दमकका भीम बहादुरलाई अंकका आधार र प्रदिपले रोल्पाका राम प्रसाद पुनलाई पराजित हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । ४६–४९ केजी तौल समुहको फाइनलमा नक्साल ए […]
August 27, 2016
बर्लिन (एजेन्सी)– रोर्बेट लेवान्डोवस्कीको ह्याट्रिकसँगै बुन्डेसलिगाको पहिलो खेलमा बार्यन म्युनिखले शुक्रबार वेडर बे्रमनलाई ६–० को फरालिो जित हासिल गरेको छ । प्रशिक्षक कार्लो एन्सेलोटीको पहिलो खेलमा जावी अलन्सोले भलीमार्फत नवौं पहिलो गोल गरेका भने लेवान्डोवस्कीले १३ औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । थिए । कप्तान फिलिप लाहम र फ्रान्क रेबेरीले १/१ गोल गरेको खेलमा […]
August 26, 2016
काठमाडौ। सरस्वती राना मगर र सोनम रोका चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिता फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको महिला ५७–६० केजीमा तौल समुहको सेमिफाइनलमा सरस्वतीले दिव्या लिम्बुलाई पहिलो राउण्डमै टेक्निकल नकआउट गरिन् । त्रिभुवन आर्मी बीकी सोनमले झापाकी सोम माया लिम्बुलाई पराजित गरे । महिला ४६–४८ केजीतर्फको सेमिफाइनल खेलमा आर्मी एकी ललिता […]
August 26, 2016
बेल्जियम (एजेन्सी) । आर्सनलका पुर्व स्ट्राइकर थिएरी हेनरीले बेल्जियमको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक रोबर्टो मार्टिनेजलाई सघाउने भएका छन । हेनरीले आफु बेल्जियमको सहायक प्रशिक्षक भएकोमा रोबर्टो मार्टिनेज र फुटबल एसोसिएशनलाई धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन । त्यस्तै रोबर्टो मार्टिनेजले लेजेन्ड हेनरीले पहिलो पटकमा नै आफ्नो प्रस्ताब स्विकारेका हेनरिले धेरै अनुभव लिएर आउने कुरा बताएका छन । सन्यास लिए पछी हेनरी […]
August 26, 2016
एएफसी कप फुटबलको प्लेअपमा, छनौट भएको थ्रिस्टार क्लब शुक्रबार अपराह्न काठमाडौं आईपुगेको छ । टोलीको त्रिभुवन अन्र्तराष्ट्रिय भब्य स्वागत गरिएको छ । थ्रिस्टारको टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरे […]
August 26, 2016
नामी कलेजको आयोजनामा प्रथम नामी कप अन्तरकलेज ए लेभल थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ ११ र गल्र्समा ६ टिमको सहभागिता रहने आयोजक नामीका ए लेभल कोओर्डिनेटर टेकनाथ पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ तथा गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट […]
August 26, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत शुक्रबार एपीएफ रंगशाला हल्चोक र एन्फा कम्प्लेक्स सात्दोबाटोमा भएको खेलमा महाबिर, च्यासल र पुल्चोक विजयी भएका छन्। आजको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सतदोबाटो युथ क्लबलाई ३-०ले पराजित गर्यो, पुल्चोकका लागि पूर्ण बहादुर गुरुङ्ले दुई गोल गरे भने थप एक गोल मनिश थापाले गरेका थिए । […]
August 26, 2016
मोनाको (एजेन्सी) पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले उनको पूर्व क्लब बार्सिलोनासँग च्याम्पियन्स लिग फुटबलको समूह चरणमै प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । गए राती भएको लिगको ड्रमा बार्सिलोना, सिटीसँगै समूह सीमा स्कटिस च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया बोरुसिया मोन्चेनग्लाडवाच पनि छ । सिटीमा पहिलो सिजन विताइरहेका ग्वार्डिओला बार्सिलोनामा निकै सफल भएका थिए । दुई पटक […]
August 26, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथरको दक्षिणी गा.बि.स फाक्तेपमा रहेको फाक्तेप युथ क्लबले खुल्ला नकआउट पुरुस फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सो क्लबले असोज २ गते बाट सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । सो प्रतियोगितामा बिजेताले हुने टिमले रु ५०,००० , मेडल र प्रमाण पत्र र उपबिजेताले रु २५,००० सहित मेडल र प्रमाण पत्र […]