November 6, 2015
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरी खेलप्रेमीमाझ घृणा फैलाएको निष्कर्ष निकाल्दै प्रहरीले फुटबलका पाँच राष्ट्रिय खेलाडी र एक फिजियोथेरापिस्टलाई राष्ट्र विप्लवको अभियोगमा जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ। राष्ट्रिय टिमका कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी तथा फुटबलका फिजियोथेरापिस्ट डेजिव थापालाई उक्त मुद्धामा दायर गरी खेल मिलेमतो गरेको पुष्टि भएको दाबी गर्दै उनीहरूविरुद्ध […]
November 5, 2015
कार्तिक १९ , युएइ नेपाल र हंगकंग बिचको दुइ दिवसिय खेलामा पहिलो दिनको अन्त्य सम्म नेपाल १ विकेट गुमाउदै १०९ रनले पछी छ । टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए । नेपालले भने पहिलो दिनको समाप्तिमा […]
November 5, 2015
काठमाडौं, १९ कार्तिक संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले […]
November 5, 2015
भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ| गत वर्ष जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो । क्यानवाट बर्खास्त गरिएका […]
November 5, 2015
फिफा वरियतामा नेपाल थप २ स्थान तल झरेको छ । नेपालले अन्तराष्ट्रिय खेलमा सहभागिता नजनाउँदा लगातार तल झरेको हो । १९० स्थानबाट तल झर्दै १९२ स्थानमा पुगेको नेपाल साफमा श्रीलंका भन्दा मात्र माथी छ भने अफ्घानिस्तन सिर्श स्थान मा छ । अर्जेन्टिना र जर्मनीलाई उछिन्दै बेल्जियम पहिलो स्थानमा छ भने एसियामा ईरान प्रथम छ । साफमा अफ्घानिस्तन ६ […]
November 4, 2015
विश्व क्रिकेट लिगतथा अन्य अन्तर्राष्ट्रिय खेलका लागि मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएको टोलीले बुधबार प्रशिक्षण गरेको छ| पाकिस्तान र ओमानसँग एकदिवसीय, हङकङसँग दुईदिवसीय र स्थानीय क्लबसँग एकदिवसीय खेल्ने कार्यक्रम छ। नेपालले नोभेम्बर ५-६मा हंगकंग विरुद्ध दुइदिवसिय खेल्नेछ भने नोभेम्बर ८मा पाकिस्तान संग एकदिवसीय खेल्नेछ| नेपालले दनुबे लायेंस नामक स्थानीय क्लबसंग नोभेम्बर ११मा एकदिवसीय खेल्नेछ […]
November 4, 2015
राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले निकै प्रभावकारी प्रशिक्षण शैली अपनाउदै आएका छन् । युरोपेको माथिल्लो लिगमा खेलाडीका रुपमा खेलिसकेका ओजेम्सले विभिन्न क्लब तथा राष्ट्रलाई प्रशिक्षण दिईसकेका छन् । करिब ५० दिन पछी भारतमा हुने सुजुकी साफ कपको लागि नेपालले अपनाएको ओजेम्सको प्रशिक्षण हेर्नुहोस ।
November 4, 2015
पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७२ अन्तरगत हुने चौथो राष्ट्रिय ट्राइयाथलन प्रतियोगिता कास्कीको वेगनाश तालमा शनिबार हुने भएकोछ । प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्टान्डर्ड वा ओलम्पिक डिसिप्लिन (१ हजार ५ सय मिटर पौडी, ४० कि.मि. साईक्लिङ्ग र १० कि.मि. दौड), स्प्रिन्ट (७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड) र डुवाथलन (५ […]
November 4, 2015
रियो ओलम्पिक – २०१६ का लागि खेलाडी छनोट गर्ने उद्धेश्यले अन्तराष्ट्रिय पौडी महासंघ (फिना) को आयोजनामा मित्र राष्ट्र संयुक्त अरव ईमिरेटको दुवईमा यहि कार्तिक २० र २१ गते हुने फिना विश्व कप छनोट प्रतियोगितामा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ| मित्र राष्ट्र रुसको कजानमा भएको १६ औं फिना विश्व पौडी प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त […]
November 3, 2015
कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ । राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको […]