September 25, 2025
एजेन्सी – म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ। फिल फोडेनले एक गोल गर्दै अर्को गोलमस पास मिलाएर सिटीले लिग वान क्लब हडर्सफिल्ड टाउनलाई २-० ले हरायो । पेप गोर्डिओलाको टोलीले १८ दिनभित्र ३ फरक प्रतियोगितामा ६ खेल खेल्नुपर्ने दबाब छ।१८औं मिनेटमा १७ वर्षीय डेब्युटेन्ट डिभाइन मुकासासँगको वान-टु वानमा फोडेनले पहिलो […]
September 24, 2025
एजेन्सी -भारतले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । जित्नलाई १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १ सय २७ रनमा अल आउट भयो । बंगलादेशका ओपनर सैफ हसनले ५१ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १ महिला र पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् । पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय लिएका छन्। ‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट […]
September 24, 2025
एजेन्सी – तेस्रो डिभिजन क्लब लिङ्कन सिटीविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै चेल्सीलाई लिग कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ। पहिलो हाफमा चेल्सी गल्तीले पछि परेको थियो। ४२औँ लिङ्कनका इभान वार्फोलोमेएभले दिएको पासमा रोब स्ट्रिट गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए।तर दोस्रो हाफ सुरु हुनासाथ चेल्सी खेलमा फर्कियो। ४८औँ मिनेटमा […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले तिलोत्तमा क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडीलाई आफ्नो एनपिएल क्याम्पमा समावेश गर्ने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा असोज १९ गतेदेखि एक्स्ट्राटेक ओभल मैदानमा माध्यमिक विद्यालय स्तरीय क्रिकेट लिग हुँदैछ । खेलमा १९ वर्षमुनि उमेरका कक्षा १२ सम्म अध्ययनरत खेलाडी सहभागी हुन पाउनेछन् । […]
September 24, 2025
एजेन्सी – किलियन एमबाप्पेले पेनाल्टीले २ गोल गरेपछि रियल म्याड्रिडले लेभान्टेलाई ४-१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थान मजबुत बनाएको छ। २-१ ले रियल अघि रहेको बेला एमबाप्पेले ६४औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे । एमबाप्पेले २ मिनेटमै अर्को पेनाल्टी गोल गरे । जारी सिजनमा उनको व्यक्तिगत गोल संख्या ७ पुगेको छ। त्यसअघि २८ औं […]
September 24, 2025
एजेन्सी – साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ। खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका हुगो एकिटिकेले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई […]
September 24, 2025
एजेन्सी ( पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै फाइनलको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका मोहम्मद नवाज २४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३८ तथा हुसन तालत ३० बलमा ४ […]