April 18, 2025
दिपक बोहोरा ,पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयाेजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वय हुने प्रतियोगिता वैशाख ८ देखि १० गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । खेलकुद विकास समिति पाँचथरले शुक्रवार पत्रकार सम्मेलन गर्दै […]
April 18, 2025
एजेन्सी – युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ। दुई इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र टोननहमसहित एथलेटिक क्लब र बोडो ग्लिम्टअन्तिम चारमा पुगेका छन्। क्वाटरफाइनलको दोस्रो लेगमा बिहीवार रेन्जर्सलाई २-० ले हराउँदै स्पेनको एथलेटिक अघि बढेको हो। पहिलो लेगमा गोलरहित बराबरी भएको थियो। टोलीको जितमा ओइहान सान्सेट र निको विलियम्सले गोल गरे । बोडो ग्लिम्ट […]
April 18, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलको दोस्रो लेगमा बिहीवार लियोनलाई ५-४ ले हराएपछि समग्रमा ७-६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा २-२ को बराबरी भएको थियो। ओल्ड ट्राफोर्डमा निर्धारित समय २-२ को बराबरीमा टुंगिएपछि अतिरिक्त सयम नाटकिय रह्यो । थप समय ५ गोल भएको थियो। निर्धारित समयमा २-० […]
April 17, 2025
एजेन्सी – मुम्बई इण्डियन्स नेपाल सुपर लिग (आइपिएल) मा तेस्रो जित निकाल्न सफल भएको छ। सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो। जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ए डिभिजनका अधिकांश क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै महिना गर्ने भनेको लिग कम नटआउट फुटबल प्रतियोगिता नखेल्ने भएका छन् । एन्फाको क्यालेण्डरमा नभएको, तयारीका लागि समय अपुग, खेलाडी अभाव, क्लब लाइसेन्सिङको प्रक्रिया अघि नबढेको लगायतका कारण देखाउँदै ए डिभिजनका सामूहिक छलफलबाट वैशाख २० बाट सुरु हुने भनिएको प्रतियोगिता नखेल्ने सहमति […]
April 17, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ६३ रनको चुनौती दिएको छ। वानखेडे स्टेडियममा टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसीलाई ३ -१ ले हराउँदै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुगेको छ। चितवन पहिलो पटक प्ले अफमा पुगेको हो। योसँगै प्ले अफको समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा गत संस्करणको दुई फाइनलिष्ट ललितपुर र धनगढी भिड्ने तय यसअघि नै भैसकेको छ। चितवन र पोखरा थन्डर्सले पहिलो इलिमिनेटर […]
April 17, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादविरुद्ध मुम्बई इन्डियन्सले टस जितेको छ। टस जितेर मुम्बईले फिल्डिङ रोजेको छ। हैदराबादका ट्राभिस हेर्ड र अभिषेक शर्माले आक्रामक खेल प्रदर्शनले टोलीको मनोबल उच्च छ। हैदराबाद र मुम्बईले समान ६ खेलमा ४ अंक छ। मुम्बई का लागि ७ सिजन खेलेका इशान किशन अहिलेहैदराबाद उनीहरु विरुद्ध मैदानमा उत्रिनेछन्। किशनले […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नो निर्वाचनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) मान्यता दिएको एनओसीले दाबी गरेको छ। आइओसीका एनओसी रिलेसन्स, ओलम्पिक सोलिडारिटी तथा ओलम्पिक ३६५ डाइरेक्टर जेम्स म्याकलियोडले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गरेर बिहीवार पठाएको पत्रको आधारमा एनओसीले यस्तो दाबी गरेको हो। म्याकलियोडको पत्रमा गत चैत २७ […]
April 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलमा क्वालिफायर वानमा पुगिसकेको धनगढी एफसी र प्ले अफमा पुग्न संघर्षरत एफसी चितवनबीचको खेल जारी छ। पहिलो हाफमा चितवनले २-१ को अग्रता बनाएको छ। क्वालिफायर वानमा पुगिसकको कारण यो नतिजाले खासै फरक नपर्ने भएकोले पनि आज धनगढीले पहिलो ११ मा ८ खेलाडी परिवर्तन […]