January 5, 2018
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम १-१ को बराबरीमा रोकिएका छन् । टोटनह्यामका हिउङ-मिन सनले आकर्षक गोल गर्दै घरेलु टोलीका लागि १ अंक सुरक्षित बनाएका थिए । यी दुई लण्डन प्रतिद्वन्दीले पहिलो हाफ गोलरहित खेलेका थिए । तर खेलको ७० औं मिनेटमा वेष्ट ह्यामका पेड्रो ओबियाङले गोल गर्दै भ्रमणकारी टोलीलाई […]
January 5, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलमा सबैभन्दा बढी राशी भएको प्रतियोगिता नेपाल आइस खप्तड गोल्डकप आजबाट शुरु हुँदै छ । आजको उद्घाटन खेलमा सुदुरपश्चिम ११ च्यासलको सामना गर्दै छ । मैदान अन्तर्राष्ट्रिय स्तरको बनाइएको आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । त्यस्तै दुईवटा कृत्रिम प्याराफिट पहिले नै रहेको अवस्थामा […]
January 4, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनअन्तर्गत राष्ट्रिय ह्यान्डबल अन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् । पोखरा रंगशालामा जारी पुरुष १८ औं राष्ट्रिय प्रतियोगिता समेत रहेको ह्यान्डबलमा शुक्रबार सेमिफाइनलमा दुई विभागिय टोली आर्मी र एपिएफ तथा पश्चिमाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । नवौं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा […]
January 4, 2018
म्युनिख (एजेन्सी)– बायर्न म्युनिखका स्टार हामेस रोड्रिगेजले आफु नयाँ क्लबमा एकदमै खुसी रहेकोले अझै लामो समय क्लबमा रहन चाहेको बताएका छन् । रियल मड्रिडबाट बायर्न पुगेका हामेस सन् २०१९ को समर सम्म लोनमा रहेका छन् । यद्दपी कति समय बायर्नमा रहन्छन् भन्ने प्रष्ट जवाफ भने उनले दिएनन् । ‘म अहिले यहि छु । मेरो वर्तमान […]
January 4, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले ह्यारी केन रियल म्याड्रिडबाट खेल्न योग्य रहेको बताएका छन् । स्पेनिस रेडियो खाडेना सेरसँगको अन्तवार्तामा अगुएरोले टोटेनह्यामका स्ट्राइकर प्रशंसा गर्दै रियलको स्तरमा केनले खेल्न क्षमता राख्ने बताएका हुन् । हाल केन र रियलडबीच सम्भावित सम्झौताका चर्चाका विषयमा अगुएरोले भने , ‘केन जतिको स्तर भएको खेलाडीले रियलबाट खेल्न […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र सुदूर पश्चिमाञ्चल राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा पुगेका छन् । योसँगै सुपर लिगको समिकरण पुरा भएको छ । यसअघि बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सुपर लिगमा स्थान बनाएका थिए । लिग अन्र्तगत बिहिबार भएको […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण चैतमा हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करण निर्धारित मितिभन्दा दुई महिना पछि चैतमा गराउने निर्णय गरेको हो । यसअघि आयोजकले माघ ५ गतेबाट प्रतियोगिता गराउने निर्णय गरेको थियो […]
January 4, 2018
लन्डन (एजेन्सी)– सकरेक्स फुटबल फाइनान्स १०० ले सार्वजनिक गरेको अध्ययन अनुसार इङ्लिस क्लब म्यानचेस्टर सिटी आर्थिक रूपमा सबैभन्दा बलियो क्लब रहेको देखाएको छ । आर्थिक शक्तिलाई मध्यनजर गर्दै फुटबल नेटवर्किंङ संस्था सकरेक्सले सिटीलाई आर्थिक रुपमा विश्वको शक्तिशाली क्लब ठहर गरेको छ । क्लबका खेलाडी, सम्पत्ति, आरक्षित नगद, मालिकहरुले थप लगानी गर्न सक्ने क्षमता र कुल […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद ) – अर्को महिना देखी नामिबियामा हुने आईसिसि वर्ल्ड क्रिकेट लिग डिभिजन २ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणमा २१ खेलाडीको नाम सार्वजनिक भएको छ । डिभिजन २ फेब्रुअरी ६ बाट सुरु हुँदैछ । राष्ट्रिय टोलीका दुई खेलाडी सागर पुन र विनोद भण्डारी प्रारम्भिक चरणमा नै स्थान बनाउन सकेनन् । […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताका लागि थ्री स्टार सुदूरपश्चिम प्रस्थान गरेको छ । आज राजाधानीमा आयोजित एक कार्यकमका बीच टोलीलाई क्लबका पदाधिकारीले विदाई गरे । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने प्रतियोगितामा थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा […]