default_image

November 19, 2015

‘१९९३ सार्क गोल्ड कप’ देखि ‘२०१५ साफ च्याम्पियनशिप’ सम्मको यात्रा

सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]

football

November 18, 2015

एन्फालाई स्पष्टिकरण माग गर्दै नीतिगत निर्णय गर्न रोक

मंसिर २ अध्यक्ष गणेश थापा फिफा द्वरा कार्वाहिमा परे पछि अखिल नेपाल फुटवल संघ एन्फालाई राष्ट्रिय खेलकुद परिषदले नीतिगत निर्णय गर्नबाट रोक लगाएको छ । एन्फालाई आज पत्रचार गर्दै  राखेपले ३ बुँदे स्पष्टिकरण सोधेको हो । कारवाहीले नेपालको खेलकुद क्षेत्रको छवि अन्तर्राष्ट्रिय जगतमा गिर्न पुगेको, नेपालको फुटबल खेलको विकासमा गतिरोध उत्पन्न भएको भन्दै त्यसपछि संघबाट भएका निर्णय […]

ANil Gurung

November 18, 2015

सागरको प्रतिबन्धमा अनिललाई कप्तानको जिम्मेवारी

म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा  र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ  । हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन । बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक  , […]

November 18, 2015

पपुवा न्युगिनीसँग नेपाल पुन: पराजित

मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]

Jagjeet

November 18, 2015

जगजितको हेल्मेट जग्लिङ्ग [भिडियो ]

राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस  । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?

November 18, 2015

साफको तयारीमा चोट बाधक

मङ्शीर २ गते, काठमाडौं । साफ च्यम्पिएन्शिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टिम चोटको मारमा परेको छ । राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडिहरु रविन, अनिल, अन्जन लगाएतका खेलाडी घाइते भएर अभ्यास गर्न सकेका छैनन ।  भरत खवास चोटको कारण साफबाट बाहिरिएसंगै समस्यामा परेको राष्ट्रिय टोलीलाई अन्य खेलाडीको चोटले थप समस्या परेको छ| आज भएको प्रशिक्षणमा अनिल गुरुङ्ग, […]

November 18, 2015

प्रत्यक्ष प्रसारण: नेपाल बिरुद पि.एन.जि

आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि  

November 17, 2015

विश्व क्रिकेट लिग: नेपाल भोलि फेरी पपुवा न्युगिनीसँग भिड्दै

मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]

November 17, 2015

राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने

काठमाडौं,१ मंसिर। प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ […]

November 17, 2015

पाखर कप फूटबल प्रतियोगिता मङ्शीर ६ गतेबाट

मङ्शीर १ गते, काठमाडौं । यही आउदो मङ्शीर ६ गतेबाट सिन्धुपाल्चोकको जिरी स्तिथ लामाचौर खेल मैदानमा प्रथम पाखर कप फूटबल प्रतियोगिता आयोजन हुन गैरहेको छ । प्रतियोगिताको कुल लागत खर्च ७,५५,००० हुने आयोजक संयुक्त पाखर क्लबका अध्यक्ष देब दोर्जे तामाङले दिए । यस प्रतियोगितामा सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौंका क्लबहरुले भाग लिने छन । नक-आउट […]

Success

Thank you for your time.