default_image

Ranjan Bista

November 26, 2015

फुटबल खेलाडी रञ्जन विष्ट विवाह बन्धनमा बाँधिए

१० मङ्शिर , हाम्रो खेलकुद सशस्त्र प्रहरी बलका फरवार्ड रञ्जन विष्टले आजबाट वैवाहिक जिवनको सुरुवात गरेका छन्  । साफका लागि तयारीमा रहेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा समेत परेका विष्ट २७ खेलाडीको छनोटमा अटाएका थिएनन्| उनका भाइ अञ्जन भने टोलीमा प्रशिक्षणरत छन् । रञ्जन र अञ्जन दुवै सशस्त्र प्रहरी बलका लागि व्यवसायीक फुटबल खेल्ने गर्छन्। यसै सिजनमात्र […]

November 25, 2015

नयाँ मन्त्रीद्वारा खेलकुद बिकासको लागि मिलेर जान आग्रह

काठमाडौं, मङशिर ९ गते । नेपाल ओलम्पिक कमिटिले नव निर्वाचित खेलकुद मन्त्री सत्य नारायण मन्डललाई आफ्नै सतदोबाटो स्तिथ भवनमा एक कार्यक्रम गर्दै स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै मन्त्रो मन्डलले खेलकुद बिकासको लागि सबै मिलेर जान आग्रह गरे ।  कार्यक्रममा एनओसिका अध्यक्ष्य जिवन राम श्रेष्ठले देशको अवस्थाका कारण नयाँ खेलडिहरु आउन नसकेको सरकारलाई निरन्तर […]

Ganesh thapa

November 24, 2015

थापालाइ जिम्मेवारी मुक्त गर्न राखेपको आदेश

फिफा द्वारा कारवाहीमा परेका गणेश थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जिम्मेवारीबाट मुक्त गर्न अखिल नेपाल फुटबल संघलाई आदेश दिएको छ  । चुनाउको क्रममा भ्रष्टाचार गरेको भन्दै १० वर्ष प्रतिबन्ध र २०,००० स्विस फ्रैंक जरिवाना परेका थापा लाई राखेपा ले जिम्मेवारीबाट मुक्त गर्न मंगलबार आदेश दिएको हो  । त्यस्तै राखेपले नेरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्ष मनोनित गरेको बैठकको निर्णय तीन […]

November 24, 2015

पुबुदुसंग नेपाल छाड्नुअघिको वार्तालाप [प्रश्नोत्तर]

२०११ बाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्हालेका पुबुदु दासानायके चार वर्षको बसाईंपछि बिट मार्दैछन्| चार वर्षको अन्तरालमा डिभिजन एकमा पुग्यो र नेपालले टि-२० विश्वकपमा पनि सहभागिता जनायो| राजिनामा दिएर पपुआ न्यु गिनिसंगको खेलपछि आफ्नो कार्यभार छोडेका पुबुदुसंग ‘द हिमालयन टाइम्सका’ स्पोर्टस चिफ महेश आचार्यले  गरेको कुराकानी सोहि पत्रिकाबाट नेपालीमा अनुवाद गरेका छौं| • नेपाललाई रोज्नुको […]

November 23, 2015

शारीरिक सुगठन टोलीको बिदाइ

सातौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक जाने भएको छ । शारीरिक सुगठनको पुरुष ५५ केजीमा रुजेश शाही, ६० केजीमा रामहरि खनाल र ६५ केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषमा विमललाल श्रेष्ठ र महिलामा निर्मला खड्का सहभागी हुने छन् । विमल […]

November 23, 2015

एनओसी अध्यक्ष र एएफसी प्रतिनिधिबिच भेटघाट

एसियाली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्टिय सम्बन्ध अफिसर पुरुषोत्तम कट्टेलले सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसाग नेपाली फुटबलमा पछिल्लो समय देखिएको विवादको विषयमा जानकारी लिएका छन् । सातदोबाटोस्थित कमिटीको कार्यालयमा उपस्थित भए कट्टेलले एनओसी अध्यक्ष श्रेष्ठसाग भेट गरेका हुन् । फिफाले गत साता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि १० बर्षको प्रतिबन्ध […]

November 23, 2015

छानविन समिति गठन गरिने

काठमाडौं, मंसिर ७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन […]

November 23, 2015

करातेका मित्र र खड्का न्युजिल्यान्डतर्फ

काठमाडौं, मंसिर ७ गते । तेश्रो विश्व गोजुरियो कराते प्रतियोगिताका दौरान हुने विश्व रेफ्री सेमिनारमा सहभागी हुन नेपाल गोजुरियो कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक बिआर मित्र तथा जापान गोजुरियो कराते केन्वाकाइ नेपाल संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का सोमबार न्युजिल्यान्डको अक्ल्यान्ड प्रस्थान गरेका छन् । प्रतियोगिता नोभेम्बर २६ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । मित्र […]

cricket

November 23, 2015

एमसीसी नेपाल ११ बिरुद्ध बिजय

अन्तिम खेलमा मेरिलेबोन क्रिकेट क्लबले (एमसीसी) सोमबार नेपाल–११ लाई ट्वान्टी–२० खेलमा ४० रनले पराजित गर्दै जितका साथ नेपाल भ्रमण टुंगाएको छ। एमसीसीले नेपाल भ्रमणमा ३ मा जित हात पार्‍यो भने २ मा पराजय भोग्यो। पोखरामा एमसीसी स्थानीय टिमसँग अन्तिम बलमा ४० ओभरको खेलमा पराजित भएको थियो। नेपाल–११ सँगको दुई दिवसीय खेल एमसीसीले बराबरीमा टुंगाएको थियो। एमसीसीले […]

November 22, 2015

एन्फाको अवस्था बुझ्न एएफसी प्रतिनिधि नेपालमा

काठमाडौं, मंसिर ६ अखिल नेपाल फुटबल संघ (एन्फा) को संस्थापन पक्षले विरोधी समूहसँग मिलेर जाने सम्भावना नरहेको एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिलाई बताएका छन् । नेपाली फुटबल र एन्फाको पछिल्लो अवस्थाका विषयमा अध्ययन गर्न एएफसीले अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेललाई नेपाल पठाएको छ । काठमाडौं आउने वित्तिकै कट्टेलले आइतबार एन्फाको संस्थापनपक्षलाई एन्फा मुख्यालय सातदोबाटोमा […]

Success

Thank you for your time.