October 8, 2025
मस्कट (हाम्रो खेलकुद)– नेपालले आईसीसी टि ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा कुवेतसँग टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी १ मा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिंग रोजेका छन् । नेपालले आजको खेलमा करण केसीलाई बेच्मा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुबैलाई खेलाएको छ […]
October 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले राजु बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष झनकदत्त खनालले आज बस्नेतलाई एनपिएलको दोस्रो संस्करणको लागि नियुक्त पत्र प्रदान गरे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य रहिसकेका बन्स्यातले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । […]
October 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले मलेसियासँगको टि ट्वान्टी आई सिरिज जितेको छ। पाँचौ तथा अन्तिम खेलमा आज मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो। नेपालले १ सय ४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर रुबी पोद्दारले २६ रन, पूजा महतोले २४ रन , कविता कुँवरले १४ जोडिन् […]
October 8, 2025
मस्कट (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ : ४५ बजे ओमान क्रिकेट एकेडेमी १ मा सुरु हुनेछ । समूह बी मा दुबै टोली जितका साथ अघि बढ्न चाहन्छन् । सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै […]
October 7, 2025
मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट क्रिकेट प्रतियोगिता ओमानमा बुधवार सुरु हुँदैछ । प्रतियोगिता शीर्ष ३ टोली सन् २०२६ फेब्रुअरी मार्चमा भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकपमा पुग्नेछन् । नेपाल च्याम्पियन बन्दै विश्वकपमा पुग्न चाहन्छ । कागजी रुपमा प्रतियोगिता नेपाल सर्वाधिक मजबुत टोली हो । समूह ‘बी’ मा […]
October 7, 2025
भुपेन्द्र जि.सी. आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट ओमानको मस्कटमा बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिता शीर्ष ३ टोली आगमी वर्ष भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा नेपाल, जापान र कुवेत छन् । समूह ‘सी’ […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्। घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्। ‘६ सय रन पार गरेपछि १ हजार रनको सपना देखेकी […]
October 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि मंगलवार चौथो खेलमा नेपालले टि ट्वान्टी सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पाँचौं तथा निर्णायक खेल बुधवार हुनेछ। जितको लागि १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभर […]
October 7, 2025
मस्कट (हाम्रो खेलकुद) – ओमानको मस्कटमा आइसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । नेपाल प्रतियोगिता उपाधिसहित लगातार दोस्रो पटक विश्वकप खेल्न चाहन्छ । प्रतियोगिता सुरुमा तीन समूहमा विभाजन गरिएको छ […]
October 6, 2025
ओमान (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा ईएपी छनोटको वार्मअप खेलमा कतारलाई १६ रनले पराजित गरेकोछ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टर्फ-२ मा जित्नलाई १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कतारका मोहम्मद तनबिरले ३७ बलमा ३ […]