default_image

भलिबल

June 14, 2025

दुई विभागीय टोली पुलिस र एपिएफ फाइनल खेल्दै

पोखरा (हाम्रो खेलकुद)- दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब आज प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल्दै छन् । पछिल्लो समय केहि लय गुमाएको एपिएफले शुक्रवार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई‌ ३-० को सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । समूह […]

June 12, 2025

एपिएफ र एभरेष्ट अन्तिम चारमा

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब र एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।पोखरास्थित कभर्डहलमा बिहीवार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेष्टले सेमिफाइनल पक्का गर्यो । एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो । पहिलो […]

June 11, 2025

पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- टिप‌ टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा बुधवार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै पुलिस र न्यु डायमण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पुलिसले स्टेप रामपुरलाई ३-० को सेटमा […]

June 10, 2025

पुलिस र न्यु डायमन्डको विजयी सुरुआत

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा मंगलवार सुरु भएको प्रतियोगितामा पुलिसले एपिएफ र न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराए । उद्घाटन खेलमा पुलिसले एपिएफलाई २५-२२, २७-२५ र २५-१७ को […]

June 9, 2025

म्याग्दी काली र मोनालाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]

June 1, 2025

मोना अस्ट्रेलिया कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा नवौं मोना अस्ट्रेलिया कप भलिबल तथा बास्केटबल प्रतियोगिता अर्काे साता हुने भएको छ । दुई दिने प्रतियोगिता लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा जुन ७ र ८ तारिख ( जेठ २४ र २५ गते ) मा हुनेछ । प्रतियोगितामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, ३५ […]

May 29, 2025

हेल्प नेपाल पाँचौं पटक एनभिए लिग च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि रक्षा गरेको छ। हेल्प नेपालको यो पाँचौं एनभिए लिग उपाधि हो। आज हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जिन सफल रहयो। यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब […]

May 29, 2025

पुलिसलाई तेस्रो स्थान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्तेफ तेस्रो स्थान प्राप्त गरेको छ। त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै पुलिस तेस्रो भएको हो। पोखराको कभर्ड हलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धाको पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ २७-२५ ले पहिलो सेट पुलिसले जित्यो। दोस्रो सेट सहजै २५-२० ले जित्दा पुलिसले २-० को स्पष्ट […]

May 29, 2025

महिला भलिबल लिगमा एभरेष्ट तेस्रो

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ तेस्रो भएको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३-१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५-१८,१०-२५,२५-१३,२९-२७ ले खेल जितेको हो।पुरुषतर्फको तेस्रो स्थानका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र […]

May 28, 2025

टाइगर कपमा टिकट विक्रीबाट ५७ लाख भन्दा बढी आम्दानी

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २१ लाख भन्दा केहि बढी बचत भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले गत वर्ष माघ १२ देखि २० गते सम्म भएको प्रतियोगिताको बुधवार आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा १ कराोड ७१ लाख ८९ […]

Success

Thank you for your time.