default_image

भलिबल

May 28, 2025

आर्मी र कोशी विजयी

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको आ-आफ्नो अन्तिम खेलमा जित निकालेका छन्। पोखराको कभर्ड हलमा पुरुषतर्फ आर्मीले सुदूर पश्चिम प्रदेशलाई २५-२२, २५-२२ र २५-१८ को सहज नतिजामा हराउँदै पाँचौं जित आफ्नो पक्षमा पार्यो। यो जितमा आर्मीले १४ अंक बनाएको छ। आर्मीले तेस्रो स्थानको लागि पुलिससँग खेल्ने हिजो […]

May 28, 2025

लिगमा पुलिस अपराजित

पोखरा (हाम्रो खेलकुद)- नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगिसकेको नेपाल पुलिस क्लब लिगमा अपराजित रह्यो । साविक विजेता समेत रहेको पुलिसले फाइनल पुगिसकेको अर्को टोली टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई आज ३-० को सोझो सेटमा हरायो। यो खेलको नतिजापछि पुलिस शीर्ष र न्यु डायमण्ड दोस्रो स्थानमा रह्यो। पुलिसले २५-१९, २५-१८ र २५-२१ […]

May 27, 2025

आर्मीको जित, गण्डकीसँगै हेल्प नेपाल फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित हासिल गरेको छ। आर्मीले नेपाल पुलिस क्लबलाई‌ ३-१ सेटले हराएपछि शीर्ष ४ टोलीको टुंगो लागेको छ। आजको अन्तिम खेलको नतिजापछि टिप टप हेल्प नेपाल फाइनलमा पुगेको छ। गण्डकी प्रदेशले त्यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो। आर्मी र नेपाल पुलिसले तेस्रो स्थानको […]

May 27, 2025

गण्डकी फाइनलमा, हेल्प नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेश नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ फाइनलमा पुगेको छ। साविक विजेता टिप टप हेल्प नेपाललाई अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा ३-२ ले हराउँदै गण्डकी फाइनलमा पुग्ने पहिलो टोली बनेको हो। पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५-१८, १९-२५, १४-२५, २५-२० र १५-११ ले माथ दिन सफल […]

May 27, 2025

एपिएफको‌ दोस्रो जित

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लब नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। एपिएफले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-२ ले हरायो । एपिएफले ३१-२९,२५-२०,२५-१९,२५-१९,१५-१३ ले विजयी भएको छ। न्यु डायमण्ड र पुलिस फाइनलमा टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा […]

May 27, 2025

न्यु डायमण्ड र पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा हराएसँग न्यु डायमण्ड फाइनल यात्रा पक्का भएको हो । त्यो नतिजापछि साविक विजेता नेपाल पुलिस क्लबको पनि फाइनलमा स्थान भएको छ । काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको […]

May 27, 2025

आर्मीको‌ सान्त्वना जित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ नवौं पिएम कप एनभिए लिगको महिलातर्फको यात्राको अन्त्य गरेको छ। लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई‌ ३-० को जित निकाल्यो। एकपक्षीय खेलमा आर्मी २५-१३, २५-६ र २५-१५ ले विजयी भयो । आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ। कर्णाली प्रदेशले […]

May 26, 2025

पुलिसको चौथो जित

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित दर्ता गरेको छ। पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा माथ दियो। पोखरा रंगशालास्थित कभर्ड जलमा भएको आजको अन्तिम खेलमा पुलिसले एपिएफलाई २५-२२,२५-२० र २५-१६ ले हरायो। ५ खेलमा १२ अंक बनाएको पुलिसले फाइनलमा पुग्ने संभावनालाई कायमै […]

May 26, 2025

हेल्प नेपाल फाइनल नजिक

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ रावफिलो प्रदर्शनलाई निरन्तरता दिएको छ। मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले विजयी यात्रालाई ५ खेल सम्म पुर्याएको छ। जितमा शीर्षस्थान उक्लिएको हेल्प नेपाल फाइनल नजिक पुगेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले मणिमुकुन्दलाई […]

May 26, 2025

आर्मीको तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित हात पारेको छ। आज आर्मीले कोशी प्रदेशलाई ३-१ ले हरायो। पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१-२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५-१९,२५-२१ र २५-२० ले लगातार तीन […]

Success

Thank you for your time.